Comments Add Comment

पञ्चेबाजा

List Grid
काठमाडौं महानगरले कर नतिर्नेको घर-आँगनमा बजाउन थाल्यो पञ्चेबाजा

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर सूचना टाँस्न थालेको छ । बुधबार काठमाडौं महानगरपालिकाले न्युरोडस्थित केशा प्लाजालाई सम्पत्ति कर नतिरेको भन्दै प्लाजा परिसरमा पञ्चेबाजा बजाउँदै सूचना टाँस गरेको छ । गत असार १६ र साउन २४ गते सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि […]

अष्ट्रेलियाको लन्चेस्टनमा घन्कियो नेपाली पञ्चेबाजा

तास्मानिया । नेपालमा नै लोप हुँदै गएको नेपाली पञ्चेबाजाको संरक्षणमा अस्ट्रेलियाको ताज्मानियास्थित लन्चेस्टनमा बस्ने नेपाली युवाहरु लागि परेका छन् । नेपाली सोसाइटी अफ नर्दन तास्मानियाको पहलमा यहाँका युवाहरुले नेपाली मौलिक लोक संस्कृतिको गर्विलो परिचय बोकेको पञ्चेबाजाका लागि आवश्यक सामग्री खरीद गरी लोपोन्मुख पञ्चेबाजाको संरक्षण गर्न लागि परेका हुन् । विदेशमा आएर पनि आफ्नो मौलिक संस्कृति […]

बिहे गर्न वर वा वधू चाहियो ? आयो ‘पञ्चेबाजा’ एप

१७ मंसिर, काठमाडौं । बिवाहका लागि तपाई केटा वा केटीको खोजीमा हुनुहुन्छ ? तपाईले खोजे जस्तो वर वा वधू नपाएर हैरानी पाइरहनु भएको छ ? यदि यसो हो भने अब तपाईले तनाब लिनु पर्ने छैन । घरमै बसीबसी पनि उपयुक्त वर वा वधू खोज्न सक्नुहुनेछ । हाफफूल टेक्नोलोजीले बिवाहका लागि केटा वा केटी खोज्न सहयोग होस […]