Comments Add Comment

पब्जी

List Grid
पब्जीले बिगार्दैछ कि सम्भावनाको नयाँ संसार देखाउँदैछ ?

उहिलै म सानै छँदा गाउँमा कसैकोमा टिभी थिएन तर हाम्रोमा थियो । गाउँभरिका केटाकेटी हाम्रोमा टिभी हेर्न आउँथे । टिभी हेर्न आउने केटाकेटीहरू टिभीमा जत्तिकै मूलढोकामा नजर राख्थे । कारण हुन्थ्यो, केहीबेरमा नै तिनका बा–आमा आफ्ना केटाकेटीहरूलाई खोज्दै हाम्रै घरमा आइपुग्ने सम्भावना ज्यादा हुन्थ्यो । बाआमा मूल दैलोबाट भित्र छिर्नेबित्तिकै केही जुक्ति लाएर केटाकेटीहरू फुत्किन्थे […]

पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै अक्षय कुमार

२१ भदौ, काठमाडौं । भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ । कम्पनीले दिएको जानकारीअनुसार अक्टोबरको अन्तिमसम्ममा बजारमा यो गेम आउनेछ । कम्पनीका संस्थापक विशाल गोन्डलले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै […]

भारतमा पब्जीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध

१७ भदौ, काठमाडौं । भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा यी मोबाइल एपहरु भारतको सम्प्रभुता र अखण्डता, सुरक्षा र सार्वजनिक व्यवस्थाप्रति पूर्वाग्रही रहेको बताएको छ । […]

पब्जीको लत : किशोरले रित्याइदिए बाउआमाको २७ लाख रुपैयाँ

पब्जी मोबाइल गेमको क्रेज कतिपय मानिसमा यतिधेरै हुँदो रहेछ कि लाखौँ खर्च गरेको पनि होस हुँदैन । भारतको पन्जाबमा एकजना किशोर पब्जीको लतमा यति नराम्रोसँग फसेछन् कि उनले पब्जी खेलेरै बाउआमाको २७ लाख नेपाली रुपैयाँ बराबरको पैसा स्वाहा पारिदिए । समाचार अनुसार इन एप पर्चेजेज तथा अपग्रेडिङका लागि उनले १६ लाख भारु खर्च गरे । […]

पब्जीको ‘विश्वकप’मा नेपाली टिम सातौं, जित्यो १० लाख

१ पुस, काठमाडौं । मोबाइल तथा कम्युटरमा खेलिने अनलाइन गेम ‘पब्जी’ लाई लिएर नेपालमा बारम्बार विवाद उब्जिन्छ । सरकारले प्रतिबन्ध पनि लगाउने निर्णय गर्‍यो । तर त्यही पब्जीको एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाली खेलाडीहरुको टिमले पुरस्कार जितेको छ । साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्टि्रक्स’ले सहभागिता जनाएको […]

पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ । पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट […]

पब्जीको लत : नेपालमा पनि उठ्यो प्रतिबन्ध लगाउनु पर्ने माग

२४ चैत, काठमाडौं । मोबाइल गेम पब्जीका कारण विदेशमा किशोरकिशोरीले आत्महत्या गरेको समाचार वेलावेला आइराख्छन् । छिमेकी मुलुक भारतको गुजरातमै यो गेममाथि प्रतिबन्ध लागिसकेको छ भने अन्य विभिन्न शहरमा पनि प्रतिबन्ध लगाउने पर्ने माग उठ्न थालेको छ । भारतकै मध्यप्रदेशका एक युवकले पब्जी खेल्ने क्रममा पानी भनेर एसिड पिएका थिए । उनलाई उपचारका लागि अस्पताल […]

४५ दिनसम्म पब्जी खेलेपछि युवकको मृत्यु !

पछिल्लो समय पब्जी खेल मोबाइल प्रयोगकर्तामा यतिधेरै लोकप्रिय बनेको छ कि धेरै मानिसहरु यसको लतमै फसेका छन् । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वमा उठ्न थालेको छ । छिमेकी मुलुक भारतका केही सहरमा त यो गेमलाई प्रतिबन्धित गरिएको […]