Comments Add Comment

पल्सर स्पोर्ट्स अवार्ड

List Grid
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : चार विधाकाे मनोनयन सार्वजनिक

२१ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेफ)ले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को लागि चार विधाको मनोनयन सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक मनोनयनमा तेक्वान्दो खेलका खेलाडीको वर्चस्व रहेको छ । तेक्वान्दोबाट वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष खेलाडी युवा र वर्ष प्रशिक्षकसहित कुल ४ खेलाडी र […]