Comments Add Comment

पाचन यन्त्र

List Grid
कसरी थाहा पाउने आफ्नो पाचन प्रणाली कमजोर छ

शरीरको गन्ध-जब हाम्रो पाचन यन्त्र खराब हुन्छ वा खाएको पच्दैन तब शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छ । यस्तो कुरा कसरी पनि थाहा पाइन्छ भने, शरीर दुर्गन्धित हुन्छ । पसिना वा शरीरको कुनै भाग दुर्गन्धित हुन्छ । यसबाट बुझ्नुपर्छ, पाचन यन्त्र खराब छ । छालाको समस्या– पाचन यन्त्र कमजोर हुँदै गएपछि त्यसको असर छालामा देखापर्छ । […]

जब खानेकुरा राम्ररी पच्दैन

जब हाम्रो पाचन यन्त्र कमजोर हुन्छ, अनेकौ रोगले सताउन थाल्छ । खाएको कुरा राम्ररी पचेन भने हाम्रो शरीरमा पोषण पनि अपर्याप्त हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता गुमाउँछ । सुस्त पाचनको कारणले कतिसम्म दुख पाइन्छ भन्ने कुरा तिनीहरुलाई बढि थाहा हुन्छ जो ग्यास्ट्रिक, कब्जियत वा डाइरियाबाट पिडित छन् । पाचनतन्त्रले खानेकुरालाई सानो सानो टुक्रामा, जस्तै […]

जब पेटमा हुन्छ गडबड

पाचन यन्त्रले खानेकुरालाई शक्तिमा रुपान्तरण गर्छ । हामी हिँड्न, डुल्न, खेल्न, कुद्न, उफ्रिन, काम गर्न सक्छौं । यदि पाचन यन्त्र खराब भयो भने हामी स्वस्थ र तन्दुरुस्त रहन सक्दैनौं । पाचन यन्त्र स्वस्थ नहुँदा सामान्यत पेट दुख्छ, वान्ता हुन्छ, ग्याष्ट्रिक हुन्छ, पखला लाग्छ । तर, यतिमा मात्र दसा सकिदैन । लगातार पेटको समस्या भइरहेमा त्यसले […]

पाचन यन्त्र सुधार्ने ६ प्राकृतिक काइदा, शरीरलाई गराउनेछ रोगमुक्त

दशैंको मिठो-मसिनो परिकार । देख्दै खान मन लाग्छ । हामी मुख बार्दैनौं । भरपेट खाइदिन्छौं । आफ्नोमा होस् वा आफन्तकहाँ, जहाँ पनि खाइन्छ । ‘जे आउँछ मज्जाले पचाउँछ’ शैलीमा खाइरहन्छौं । तर, यसरी खाइएको खानेकुरा पचाउन सकिएला ? खाना खाइरहँदा हामी जिब्रोको आज्ञा मान्छौं । जिब्रोले जति मिठो मान्छ, उत्तिनै खाइदिन्छौं । तर, यसरी खाएको […]

खाना खाने यस्तो शैलीः जसले पाचन यन्त्रलाई स्वस्थ्य बनाउँछ 

खाना कस्तो खाने भन्ने कुराले मात्र शारीरिक स्वस्थ्यको निर्धारण गर्दैन, कसरी खाने भन्ने कुरा समेत उत्तिकै महत्वपूर्ण हुन्छ । स्वस्थ्य रहन स्वस्थ्य र सन्तुलित खाना आवश्यक हुन्छ । खानामा फाइबर, प्रोटिन, क्याल्सियम आदि सबै पोषक तत्व सामेल हुनुपर्छ । तर यी पोषक तत्व ग्रहण गर्नका लागि खाने शैली पनि महत्वपूर्ण हुन्छ । हातले नै किन […]