Comments Add Comment

पीरियड

List Grid
जब पहिलो मासिक स्राव सुरु हुन्छ

छोरीहरु किशोर चरणमा प्रवेश नगर्दै मासिक स्राव सुरु हुनसक्छ । विगतमा १३ बर्षदेखि मासिक स्राव सुरु हुन्थ्यो भने अहिले ८ बर्षको उमेरमा पनि मासिक स्राव सुरु भएको पाइन्छ । धेरैजसोको ११ देखि १३ बर्षको उमेरमा पहिलो मासिक स्राव हुन्छ । यद्यपी कसैको भने ८ बर्षको उमेरमै र कसैको १६ बर्षपछि पनि मासिक स्राव सुरु हुन […]

पीरियडको कति दिनअघि र पछि प्रेग्नेन्सी टेस्ट गर्ने ?

पीरियड अर्थात मासिक श्राव एक नियमित प्रक्रिया हो, जो निश्चित अवधीमा हुने गर्छ । कसैलाई २८ दिनमा त कसैलाई ३२ दिनमा पनि मासिक श्राव हुनसक्छ । २८ देखि ३२ सम्मको समयावधीलाई सामान्य मानिन्छ । तर, जब नियमित रुपमा भइरहेको मासिक श्राव रोकिन्छ, हामीमा अनेक आशंका उब्जन्छ । पहिलो आशंका, कतै गर्भ त रहेन ? खासगरी […]