Comments Add Comment

पीसीआर टेस्ट

List Grid
एक लाख कट्यो पीसीआर टेष्ट

२६ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पत्ता लगाउने गरिएको आरटी पीसीआर टेष्ट एक लाख कटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७६६ नमुनाको पीसीआर टेष्ट गरिएको थियो । त्यसक्रममा ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै अहिलेसम्म पीसीआर टेष्टको संख्या एक लाख ९७१ […]

एक दिनमा ९११ जनाको पीसीआर परीक्षण

२९ वैशाख, काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको पीसीआर प्रविधिबाट परीक्षण बढेको छ । पछिल्लो २४ घण्टामा ९ सय ११ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ जनाको कोरोना संक्रमण परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नेपालमा […]