Comments Add Comment

पूर्वलडाकु

List Grid
पूर्वलडाकुलाई ‘लोकतान्त्रिक योद्धा’ सम्मान

१ वैशाख, काठमाडौं । सरकारले माओवादी पूर्वलडाकुहरुलाई ‘लोकतान्त्रिक योद्धा’को रुपमा सम्मान गर्दै छ । सम्मान कार्यक्रम दिउँसो एक बजे प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनको क्रममा लोकतान्त्रिक आन्दोलन, जनआन्दोलन र सशस्त्र द्वन्द्वमा विभिन्न ढंगले पीडित भएका र योगदान पुर्याएका व्यक्तिहरुलाई प्रतीकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम शुभारम्भ गर्न लागेको […]

पार्टी विभाजनलगत्तै प्रचण्डको सुरक्षामा खटिएका थिए पूर्वलडाकु

६ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाको नेतृत्व पूर्वलडाकुहरुले गर्न थालेका छन् । पूर्वलडाकुहरुको टोली नेकपा बिभाजनलगत्तैदेखि प्रचण्डको सुरक्षामा थियो । सरकारले अहिले सुरक्षा दस्ता फिर्ता गरेपछि यो टोली सार्वजनिक भएको हो । युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा (दीपशाखा)ले अनलाइनखबरसँग भने, ‘पार्टी बिभाजनलगत्तै युवा संघले नै छानेर टोली खटाएको थियो । हाम्रा […]

चितवनमा भेटिएका यी बिरामी पूर्वलडाकु !

२२ मंसिर, चितवन । घाम अस्ताउँदै गरेको गोधूली साँझमा नवलपरासी गैंडाकोटको एक होटल अगाडि पेटीमा तुलबहादुर घर्ती ‘मुनाल’ भेटिए । टाउकोमा पूर्वमाओवादीको जनमुक्ति सेनाले लगाउने टोपी, चिउँडोमा मास्क, प्याजी रंगको कपडा, च्यातिएको भक्कु चप्पल लगाएको अवस्थामा भेटिएका उनले आफू पूर्वमाओवादी लडाकू रहेको बताए । उनको दायाँ हात काँपिरहेको थियो । हिँड्न खुट्टाको भर थिएन । […]

माइतिघरमा पूर्वलडाकुको प्रदर्शन (फोटो फिचर)

१० माघ, काठमाडौं । बहिर्गमनमा परेका माओवाली पूर्वलडाकुले आज (बिहीबार) माइतिघर मण्डलामा प्रदर्शन गरेका छन् । १० वर्षे सशस्त्र जनयुद्ध लडेका जनमुक्ति सेनालाई आजकै दिन (माघ १० गते) अयोग्य घोषित गरी अपमानजनक रुपमा निष्कासित गरेको भन्दै उनीहरुले कालोपट्टी र व्यानरसहित प्रदर्शन गरेका हुन् । पूर्वलडाकुहरुलाई लगाइएका अयोग्यको विल्ला तत्काल खारेल गर्नुपर्ने, स्वेच्छिक अवकास लिएका जनमुक्ति […]

सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुले अनसन तोडे

९ पुस, काठमाडौं । सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुहरुले अनशन फिर्ता लिएका छन् । गृहमन्त्रालयमा समेबार भएको वार्तामा घाइते र अपांग पूर्वलडाकुको उपचार सरकारले निशुल्क गर्नेलगायतका सहमतिपछि उनीहरुले अनशन तोडेका हुन् । गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते, अपांगहरुको उपचार तत्काल सुरु गर्ने, नेपाल मेडिकल बोर्डले देशबाहिर उपचार गर्न सिफारिस गरेका घाइते अपांगर्ला तत्काल […]

सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुले अनसन तोडे 

९ पुस, काठमाडौं । सरकारसँग चार बुँदे सहमतिपछि पूर्वलडाकुहरुले अनशन फिर्ता लिएका छन् । गृहमन्त्रालयमा समेबार भएको वार्तामा घाइते र अपांग पूर्वलडाकुको उपचार सरकारले निशुल्क गर्नेलगायतका सहमतिपछि उनीहरुले अनशन तोडेका हुन् । गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते, अपांगहरुको उपचार तत्काल सुरु गर्ने, नेपाल मेडिकल बोर्डले देशबाहिर उपचार गर्न सिफारिस गरेका घाइते अपांगर्ला तत्काल […]

गृहमन्त्रीकै अगाडि पूर्वलडाकूले विष पिएपछि मन्त्रालय प्रवेशमा कडाइ

२१ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै अगाडि एक पूर्वलडाकुले विष सेवनको प्रयास गरेपछि गृहमन्त्रालय प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ । यसअघि ५ मंसिरमा मन्त्रीको कार्यकक्षभित्रै पूर्वलडाकु कालिकोटका कुलप्रसाद भट्टराईले विष सेवनको प्रयास गरेपछि मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो । मन्त्री बादलकै अगाडि उनले विष सेवन गर्न नपाए पनि कार्यकक्षमा छिर्नुअघि नै उनले […]

झण्डै २ करोडको मुद्दा मिलाउन खोज्ने माओवादी कमाण्डरलाई ६ वर्ष जेल

२६ जेठ, काठमाडौं । व्यक्ति अपहरणको मुद्दामा माओवादी पूर्वलडाकु प्रविण वोगटीलाई जिल्ला अदालत काठमाडौंले ६ वर्षको जेल सजायँ सुनाएको छ । माओवादीले भने वोगटीलाई झूठो मुद्दामा फसाइएको जनाएको छ । काठमाडौं जिल्ला अदालतको ५ नम्बर इजलाशमा उनीविरुद्ध विगत २८ महिनादेखि मुद्दा चलिरहेको थियो । अदालतले मंगलबार अन्तिम फैसला गर्दै ६ वर्ष जेल सजायँ सुनाएको हो […]

तीन जना पूर्वलडाकु खैरो हेरोइनसहित पक्राउ

२३ जेठ, काठमाडौं । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले तीन जना पूर्व लडाकुहरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत बालाजुबाट खटिएको टोलीले माछापोखरीबाट रुकुम र रोल्पा घर भएका पूर्व लडाकुहरुलाई पक्राउ गरेको हो । रुकुम चुनुवाङका जगत पुन, रोल्पा कोटगाउँका अक्तबहादुर घर्तीमगर र रोल्पा गैरीगाउँका प्रवेश डि.सी. ब्राउन सुगरसहित पक्राउ परेको बालाजु प्रहरीले जनाएको छ […]