पूर्वसभामुख सापकोटाले फिर्ता गरे सरकारी गाडी
२०८२ असोज २२ गते १४:५५ अगाडि
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्वसभामुखसँग छलफल गरेका छन् ।