Comments Add Comment

पोखरा म्याराथन

List Grid
पोखरा म्याराथनमा आर्मीको वर्चश्व

१ फागुन, पोखरा । १५ औं संस्करणको सफल पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । उपाधिसँगै राजनले २ लाख रुपैयाँ नगद पुरस्कार हात पारे । पोखरा रंगशालामा शनिबार भएको दौड रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै उपाधि चुमे । दोस्रो भएका आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३३ मिनेट […]

पोखरा म्याराथन फागुन १ गते, महिला हाफ म्याराथनसमेत हुने

२८ पुस, पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते शनिबारका दिन हुने भएको छ । मञ्चद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथनसँगै यो संस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर)समेत हुने भएको हो । पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तेज गुरुङले […]

पुलिसका भूमिराजले जिते पोखरा म्याराथनको उपाधि

७ फागुन, पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सोमबार पोखरामा भएको प्रतिस्पर्धामा उनले निर्धारित ४२.१९५ किलोमिटरको दौड २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले नगद ७० हजार रुपैयाँ प्राप्त गरे । भूमिराज भन्दा २ […]

भूमिराजले जिते पोखरा म्याराथनको उपाधि

७ फागुन, पोखरा । सपल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । उनले निर्धारित दूरी २ घन्टा ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका हुन् । आर्मीका हरिकुमार रिमाल दोस्रो भए । उनले निर्धारित दूरी २ घन्टा ३८ मिनेट ४६ सेकेण्डमा पूरा गरेका थिए । २ घन्टा ३९ मिनेट ४२ सेकेण्डमा दौड […]

११औं पोखरा म्याराथन शनिबार हुने 

५ फागुन, पोखरा । पर्यटकीय शहर पोखरामा आगामी शनिबार सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन हुने भएको छ । भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा ११औं संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए । शुक्रबार साँझसम्म नाम दर्ता गर्न सकिने म्याराथनमा करीब […]