Comments Add Comment

प्रजनन क्षमता

List Grid
कोरोनाले घटाउँदैछ पुरुषको प्रजनन क्षमता, अण्डकोषमा समेत क्षति हुने

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट गम्भीर रुपमा बिरामी भएको पुरुषको प्रजनन क्षमता घट्नसक्ने एक अध्ययनले निष्कर्ष निकालेको छ । इजरायलका डाक्टरहरुले कोरोना संक्रमित बिरामीहरुमा गरेको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो । इजरायलस्थित शेबा मेडिकल केन्द्रका डाक्टर डेन एडेरको नेतृत्वमा कोरोना संक्रमित पुरुषहरुमाथि अनुसन्धान गरिएको थियो । त्यसक्रममा संक्रमित पुरुषहरुको जाँचका क्रममा उनीहरुकोे शुक्रकिटसमेत कोरोना […]

कस्तो अवस्थामा व्यायाम हानिकारक हुनसक्छ

शरीरलाई लचिलो बनाउन, फुर्तिलो बनाउन, बलियो बनाउन, तन्दुरुस्त बनाउन, जवान बनाउन, स्वस्थ बनाउन के गर्ने ? सर्वोत्तम विकल्प हो व्यायाम । व्यायामका अनेक लाभ छन् । कतिपय रोगबाट मुक्त गर्ने मात्र होइन, रोग लाग्नै नदिनका लागि व्यायाम अपरिहार्य एवं अनिवार्य मानिन्छ । तर, त्यही व्यायाम कतिपय अवस्थामा भने लाभदायक होइन, बरु हानिकारक हुनसक्छ । कस्तो […]