Comments Add Comment

प्रतिष्ठान

List Grid
प्रतिष्ठान प्रदेशमा अधिकारी नेतृत्वको प्यानल विजयी

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी भएको छ । प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल, सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन् । प्रतिष्ठान प्रदेशमा १३५८ मतदाता रहेकोमा १२६८ मत खसेको थियो । […]