Comments Add Comment

प्रदिप ज्ञवाली

List Grid
सरकारलाई वाम नेताको चुनौतीः राजधानी नतोक्ने भए प्रदेश प्रमुख पनि नियुक्त नगर

२३ पुस, काठमाडौं । सरकारले प्रदेशको अस्थायी मुकाम नतोक्ने र प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाउने तयारी गरेपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । प्रदेशको अस्थायी राजधानी नतोक्नु सरकारको अक्षमता र संघीयताको मर्म विपरीत हुने वाम गठबन्धनको निष्कर्ष छ । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न वाम गठबन्धनसँग राजनीतिक सहमति मागेको थियो । […]

वर्षमानलाई प्रदीप ज्ञवालीको जवाफः माओवादीले चुनाव सार्न खोज्दैछ

२६ चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको माओवादी नेता वर्षमान पुनको भनाइप्रति एमाले सचिव प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् । एमाले आगामी बैशाख ३१ मै चुनाव हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै ज्ञवालीले अनलाइनखबरसँग भने- ‘एमालेले चुनाव सार्न प्रस्ताव गर्‍यो भन्ने वर्षमानजीको भनाइ सरासर झूठ कुृरा हो, यस्तो भ्रामक कुरा गरेर […]

प्रदिप ज्ञवालीले भने-मधेसी मोर्चाको निर्णयमा दूतावास दिवाभोजको प्रभाव

१५ पुस, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सीमांकन बाहेक संविधान संशोधनका अन्य बुँदा संसदमा मतदानबाट फेल गराउन तयार रहेको प्रष्ट पारेको छ । तर, प्रदेशको सीमांकन व्यवस्थापिका संसदले फेरबदल गर्न खोज्नु संविधान र संघीयताको सिद्धान्त विपरित हुने उसको ठहर छ । एमालेको धारणा प्रष्ट पार्न प्रेस चौतारी ललितपुरले पाटन क्याम्पसमा शुक्रबार आयोजना गरेको कार्यक्रममा […]

मेरा लागि सरस्वतीले आफ्नो राजनीतिक करिअर बली चढाइन्

त्यो पहिलो ‘भेटवार्ता’ हाम्रो पहिलो भेट २०४० साल फागुन २६ गते भएको हो । त्यतिबेला म भूमिगत थिएँ । जीवनसाथीको आवश्यकता महसुस हुन थालेपछि विवाहका लागि पार्टीमा औपचारिक प्रस्ताव राखेँ । त्यतिबेला पार्टीको पूर्णकालीन कार्यकर्ताले आफूखुशी विवाह गर्न सक्दैनथे । सामान्यतया पार्टीले नै उपयुक्त पात्रको चयन गरेर विवाहको चाँजो मिलाउँथ्यो । यदि कसैको प्रेम सम्वन्ध छ […]