Comments Add Comment

प्रशान्त महासागर

List Grid
प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, सुनामीको चेतावनी

२९ माघ, काठमाडौं । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको थियो । यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । यद्यपि भूकम्पले पुर्याएको क्षतिको […]

सबैभन्दा ठूलो महासागरबारे केही रोचक तथ्य

काठमाडौं । पृथ्वीको कूल भागमध्ये ७१ प्रतिशत हिस्सा पानीले ओगटेको छ । पानीको भागमध्ये अधिकांस हिस्साचाहिँ पाँचवटा महासागरले ओगटेको छ । ती महासागरमध्ये सबैभन्दा ठूलो प्रशान्त महासागर हो । प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो तथा गहिरो महासागर हो । प्रशान्त महासागरले एसिया र उत्तर अमेरिका महादेशलाई छुट्टाएको छ । प्रशान्त महासागरको क्षेत्रफल १६ करोड ५७ […]

सबैभन्दा ठूलो प्रशान्त महासागर बारेका केही रोचक तथ्य

पृथ्वीको कूल भागको ७१ प्रतिशत पानीले ढाकेको छ । पानीको भागमध्ये अधिकांस भाग महासागरले ओगटेको छ र केहीमात्र हिस्सा नदी, ताल तलाउ हरुको छ । पृथ्वीमा जम्मा पाँचवटा महासागर छन् र त्यसमध्ये सबैभन्दा ठूलो तथा गहिरो महासागर प्रशान्त महासागर हो । प्रशान्त महासागर उत्तर तथा दक्षिण अमेरिकाको पश्चिमी भागमा तथा एसिया र अष्ट्रेलियाको पूर्वी तथा […]

नेपालमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान

१५ वैशाख, काठमाडौं । यो वर्ष नेपालमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिएको छ । मौसमविदहरुका अनुसार प्रशान्त महासागरमा तापक्रम बढ्दै गएको छ । यसको असर मौसमी प्रणालीमा परेको छ । नेपालको अधिकांश क्षेत्रमा औषतभन्दा कम पानी पर्ने सास्कोफ बैठकको निष्कर्ष छ । मौसमविद राजु प्रधानांगले अनलाइनखबरसँग भने, ‘नेपालमा औसत पानी पर्ने अनुमान गरिएको छ […]