Comments Add Comment

प्राणायम

List Grid
योग : कहिले सुरु भयो, कसले विकास गरायो ?

काठमाडौं । सभ्यताको सुरुवातदेखि नै योगको सुरुवात भएको भन्ने मान्यता राखिन्छ । योगको विज्ञानको उत्पत्ति जतिबेला धर्मप्रति मान्छेको कम आस्था थियो त्यतिबेला नै योगप्रति मान्छेले विश्वास गर्न सुरु गरिसकेका थिए भन्ने अनुमान कतिपय इतिहासकारहरुको छ । शिवलाई योगका आदि गुरु मान्ने गरिएको छ । हजारौं वर्षपहिले हिमालयमा कान्ति शरोबरको तटमा आदि योगीहरूले आफ्नो प्रबुद्ध ज्ञान […]

उच्च रक्तचाप छ ? त्यसो भए यसो गरौं

कुनैबेला बुढापाकोलाई मात्र हुने समस्या भनिन्थ्यो, उच्च रक्तचाप । बुढ्यौलीले छोपेपछि छाला चाउरिन थाल्छ, नसाहरू साँघुरिन्छन् । त्यससँगै शारीरिक सक्रियता घट्छ । चिन्ताको स्तर बढ्छ । यसैले बुढ्यौलीमा रगतको चाप बढ्छ । तर, अहिले युवावयमै उच्च रक्तचापले सताउन थालेको छ । यसो हुनुमा खास जिम्मेवार छ, हाम्रो जीवनशैली । अनियमित दैनिकी, अस्वस्थ्यकर खानपान, अनावश्यक आकांक्षा […]