Comments Add Comment

प्रोटोकल

List Grid
इजरायलमा ५ सय श्रमिक पठाउन प्रोटोकलमा हस्ताक्षर, विज्ञापन खोल्ने तयारी

८ माघ, काठमाडौं । पाँच सय जना नेपाली श्रमिक पठाउने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकलमा हस्तक्षर भएको छ । वैदेशिक रोजगार विभागमा महानिर्देशक कुमार दाहाल र नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले प्रोटोकलमा हस्ताक्षर गरे । गत असोज १४ गते श्रीमिक आपूर्तिबारे नेपाल र इजरायलीच श्रम सम्झौता भएको थियो । पाँच सय नेपाली केयर गिभर […]