Comments Add Comment

फोटोग्राफी

List Grid
राप्ती नदीमा घडियालको स्वच्छन्द विचरण (फोटो फिचर)

नेपालमा पाइने विभिन्न प्रजाति रेप्टाइल्स मध्ये घडियाल गोही अति संकटमा रहेको प्राणी हो । नेपालमा मात्र नभइ विश्वमा नै यसको संख्या तीब्र गतिमा घटिरहेको छ । अति संकटमा रहेको प्राणी भए पनि विगत केही वर्षयता नेपालमा घडियाल गोहीको संख्या सुखद् वृद्धि भइरहेको छ । घडियाल गोहीको संरक्षणको उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यलय कसरामा सन् […]

‘क्राइम सिन फोटोग्राफी’मा २९ वर्ष

४ माघ, काठमाडौं । जघन्य प्रकृतिका अपराध अनुसन्धानको सुरुवातमा ‘क्राइम सिन फोटोग्राफर’ खटिन्छन् । घटनास्थललाई टेपले घेरा हालेपछि उनीहरु अनेक कोणबाट तस्वीर/भिडियो खिचेर घटनास्थललाई वर्षौंसम्मका लागि सुरक्षित पार्छन् । विश्वभरका देशका सुरक्षा अंगले अपराध भएको ठाउँको फोटो खिच्न अलग जनशक्ति तयार गरेका हुन्छन् । हाल नेपालमा सिन अफ क्राइम अफिसर (सोको) ले त्यस्तो तस्वीर खिच्ने […]

०३० को दशकमा यस्तो थियो काठमाडौं

२३ असार, काठमाडौं । आजभन्दा ४० वर्षअघि काठमाडौं उपत्यकाको भौतिक अवस्था, सम्पदा र जीवनशैली कस्तो थियो ? अहिलेको अस्तव्यस्त र प्रदुषित काठमाडौं उपत्यका देख्दा विगतमा यो ठाउँ शान्त, सुकिलो र व्यवस्थित थियो भन्ने कुरा कतिपयलाई कहानी जस्तो लाग्न सक्छ । वरिष्ठ फोटोग्राफर मणि लामाले धेरैलाई कहानी जस्तो लाग्ने उपत्यकाको त्यही रुप सबैसामु ल्याएका छन् । लामाले […]

१० भयानक फोटा, जो हेर्नका लागि सायद उनीहरु आफै संसारमै रहेनन् (फोटोफिचर)

मानिसहरु आफ्ना यादहरुलाई सजाएर राख्नका लागि फोटो क्लिक गर्दछन् । तर कतिपय मानिसहरु चाहीँ फोटोग्राफीको धूनमा आफ्नो ज्यानै जोखिममा पार्न समेत पछि पर्दैनन् । उनीहरु यस्ता जोखिमपूर्ण ठाउँमा गई फोटो खिचाउँछन् जहाँ खिचिएको फोटो हेर्न समेत नपाई आफ्नो ज्यानै जानसक्छ भन्ने समेत हेक्का राख्दैनन् । त्यस्तै कतिपय यस्ता खतरनाक अवस्थाका फोटोहरु कुनै फोटोग्राफरले खिचेका हुन्छन् […]