Comments Add Comment

बर्मन बुढा

List Grid
बर्मन बुढा : क्रान्तिकारिताको अर्को नाम

क्रान्ति भनेको के हो र क्रान्तिकारिता कसरी निर्माण हुन्छ भन्ने ब्यबहारबाट देखाउन सफल र अत्यन्त निष्ठावान व्यक्तित्वको नाम हो बर्मन बुढा । जीवनको सम्पूर्ण समय क्रान्तिकारिता निर्माणका लागि बिताएका बर्मनको ९० बर्षको उमेरमा बुधबार निधन भयो । नेपालमा क्रान्तिकारिता कसरी विकास भयो र मान्छे किन बिद्रोहमा लाग्छ भन्ने थाहा पाउने हो भने सबैले बर्मन बुढाहरुको […]

बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

७ साउन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पुराना कम्युनिष्ट नेता एवम् पूर्वसांसद बर्मन बुढाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जली दिने क्रममा उपराष्ट्रपति पुनले राष्ट्रिय झण्डा ओढाएका हुन् । यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । अन्तिम […]

बर्मन बुढाको निधनले मर्माहत भएँ : प्रचण्ड

७ साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ घर भएका पाका कम्युनिष्ट नेता बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् । उनको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको प्रचण्डको भनाइ छ । बुधबार शोक विज्ञप्ति जारी गर्दै प्रचण्डले बर्मन बुढाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजन र आफन्तजनमा समवेदना प्रकट गरेका छन् […]

कम्युनिष्ट नेता बर्मन बुढाको निधन

७ साउन, काठमाडौं । रोल्पाको थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बर्मन बुढाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा उनको बुधबार बिहान निधन भएको हो । उनी ९० वर्षका थिए । विगत एक वर्षदेखि उनको आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो । बर्मन बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका […]