Comments Add Comment

बर्षा राउत

List Grid
बर्षाको बदलिएको फिगर र फेसन

नायिका बर्षा राउतलाई पहिरनमा चुजी बन्न नसकेको आरोप लाग्छ । चुलबुले यी नायिका कार्यक्रममा पहिरनमा खासै ध्यान दिन्नन् भन्ने पनि गरिन्छ । तर, दैनिक जीम गएर शरीरलाई मेन्टेन गर्न थालेपछि बर्षा अहिले दुब्लाएकी छिन् । जसकाकारण, उनले आफ्नो पहिरनमा पनि परिवर्तन गर्न थालेको देखिन्छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा बर्षालाई जाडो भएन । छोटो स्कर्टमा […]

बर्षालाई ‘सेलिब्रिटी गेस्ट अफ द अनर’ को सम्मान

नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाइरहेकी नायिका बर्षा राउतलाई एस एस इभेन्ट्सले सम्मान गरेको छ । आफ्नो पाँचौ बार्षिकोत्सवको अवसरमा यो संस्थाले उनलाई ‘सेलिब्रिटी गेष्ट अफ अनर’बाट सम्मनित गरिएको हो । नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो । यो इभेन्ट्सका कार्यकारी निर्देशक प्रविन जोशीले आफूहरुले खेलकुदको क्षेत्रमा काम […]

‘छक्का पन्जा ३’ले ५१ दिन मनाउँदा मदनकृष्ण र करिश्माको डान्स(फोटो फिचरसहित)

देशभरका १३ हलमा चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको अवसरमा मंगलबार बेलुकी काठमाण्डौको एक पार्टी प्यालेसमा भव्य कार्यक्रमको आयोजना गरिएको छ । रेड कार्पेटसहित आयोजित चलचित्रको सक्सेस पार्टीमा चलचित्र क्षेत्रमा निर्माता–निर्देशकको उपस्थिती बाक्लो थियो । चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, निर शाह, संजोग कोइरालाको साथमा नायिका बर्षा राउत कार्यक्रममा उपस्थित […]

वर्षा र आकाशको दोस्ती

नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठको दोस्ती अहिले गज्जबको देखिन थालेको छ । बर्षा र आकाशले एउटा भिडियोमा सँगै काम गरेका छन् । यसपछि उनीहरु नजिक देखिएका हुन् । बर्षा राउतले इन्स्टाग्राममा राखेको भिडियोमा पनि उनी र आकाशको मित्रता फराकिलो बनेको भान हुन्छ । नायक आकाश श्रेष्ठ चलचित्र ‘रामकहानी’मा काम गरेपछि दर्शकको नजरमा परेका […]

फिल्मबाट आधुनिक गीतमा सर्यो केक काट्ने फेसन

चलचित्रले करोड कमायो भन्दै होस् या गीतले युटुबमा करोड भ्यूज पायो भन्दै होस्, अहिले चलचित्रकर्मीमा केक काट्ने फेसन नै चलेको छ । केक काट्ने फेसनमा चलचित्रकर्मीले रेकर्ड नै राखिरहेको समयमा अब एल्बमका गीतले पनि करोड भ्यूज पाएको सेलिव्रेशन सुरु भएको छ । केही दिन अगाडि मात्र ‘नाँच फिरिरी’ बोलको गीतले ३ करोड भ्यूज पाएको खुशियालीमा […]

‘गोपी’को भजन शैलीको गीतमा विपिन र बर्षाको छमछमी

नेपाली चलचित्रमा लोक लयका गीतहरुको अहिले बाढी नै लागेको छ । यसैले, सबै खालका लोकलयका गीतहरुले चर्चा पाउन सकेका छैनन् । तर, माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को निर्माणपक्षले भने यसपटक गीतमा नयाँ स्वाद पस्कने जमर्को गरेको छ । चलचित्रमा समावेश ‘लक्ष्मी कहिले काली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । वुद्दिसागरको शब्द […]

‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा विपिन घाइते

फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन भैरहेको चलचित्र ‘जात्रै जात्रा’को निर्माणपक्षका लागि चिन्ताको बिषय थपिएको छ । चलचित्रका मुख्य कलाकार नायक विपिन कार्की छायांकन स्थलमा जाने क्रममा आज बिहान कालिमाटीमा दुर्घटनामा परेका छन् । जसलेगर्दा, चलचित्रको छायांकन केही दिन प्रभावित हुने देखिएको छ । कलंकीमा विपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । […]

छायांकन नसकिदै अष्ट्रेलियामा विक्री भयो ‘जात्रै जात्रा’

टिजर सार्वजनिक भएसँगै फागूण १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’को विदेश राइट्स किन्न तछाडमछाड देखिएको छ । चलचित्रको छायांकन सुरु भएको केही दिनमै यसको अष्ट्रेलिया प्रदर्शन अधिकार होर होइन होला र पप अप इन्टरटेन्मेन्टले खरिद गरेको छ । ‘जात्रा’ले दर्शकको मन जितेकाले पनि आफूहरु ट्रेलर सार्वजनिक अगावै चलचित्र किन्न हतारिएको आयोजक मध्येका एक […]

विपिन र बर्षाको ‘गोपी’ माघमै रिलिज हुने

चैत्र १५ गते रिलिज हुने भनिएको चलचित्र ‘गोपी’को प्रदर्शन मिति २ महिना अगाडि सरेको छ । अब, यो चलचित्र माघको १८ गतेबाट रिलिज हुनेछ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त मुख्य भूमिकामा छन् । निर्देशक लामाले दर्शकको मागका कारण चलचित्रको रिलिज २ महिना अगाडि गर्न लागेको बताए । […]

ज्योतिषको साइत अनुसार ‘दाल भात तरकारी’को मुहुर्त

चलचित्र ‘दाल भात तरकारी’को शुभसाइत गरिएको छ । काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । चलचित्रको मुहुर्त समारोहमा मुख्य कलाकार नायक पुष्पल खड्का र नायिका आँचल शर्माले संवाद बोलेका थिए । दाल भात तरकारी खानकै लागि मानिसले गर्ने संघर्षलाई हाँस्यरसमा यो चलचित्रले उठान गर्नेछ । मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माणमा […]

‘जात्रै जात्रा’को टिजर रिलिज, सरप्राइजको रुपमा देखिए दयाहाङ

भोलीबाट छायांकनमा जान लागेको चलचित्र ‘जात्रै जात्रा’को टिमले यसको टिजर सार्वजनिक गरेको छ । चलचित्रको टिजर मात्र केही दिन अगाडि छायांकन गरिएको थियो । प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई फागूण १७ गते रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । चलचित्रको टिजरमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र सिंह बाँनिया र रविन्द्र झा देखिएका […]

तस्बिरमा हेर्नुहोस् कलाकारको भाइटिका

तिहारको अन्तिम दिन भाइटिकाको अवसरमा नेपाली चलचित्रका कलाकारहरुले आफ्ना दाजुभाई तथा दिदीबहिनीसँग टिका लगाएर खुशी साटेका छन् । दिदी-बहिनीले आफ्ना दाजु-भाइको लामो आयूको कामना गर्दै भाइटिका लगाइदिने गर्छन् । नायिका बर्षा राउतले आफ्नो भाइटिका लगाउँदै गरेको तस्बिर सामाजिक संजालमा पोष्ट गरेकी छिन् । २ भाइसँग बर्षा निकै खुशी देखिएकी छिन् । नायिका स्वेता खड्काको भाइटिका […]

‘मेरो माया कतारमा’मा सोनिका र बर्षाको हट डान्स

पौषको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चौका दाउ’मा समावेश ‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ । पुर्‍नेन्दू झाको निर्देशनमा तयार भएको यो चलचित्रमा कथा र संगीत शम्भुजित बास्कोटाको छ । गीतमा शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर, श्रीपुरुष ढकालको शब्द छ । चलचित्रको यो गीतमा नायिका बर्षा राउत र कलाकार अजश्र ढुंगाना […]

बर्षाको पाउट

नायिका बर्षा राउत अहिले चर्चित छिन् । उनले अभिनय गरेका चलचित्रको व्यापार राम्रो हुँदा उनको डिमाण्ड पनि चलचित्र क्षेत्रमा खुबै बढेको छ । चलचित्र क्षेत्रका चर्चित ब्यानरका चलचित्र उनको नै हातमा छन् । काम गर्न सजिली भएकाले पनि हुनसक्छ, बर्षालाई निर्माताले पहिलो रोजाइमा राख्ने गरेका छन् । बर्षा राउत पहिरनको मामालामा पनि त्यस्तो चुजी छैनन् […]

विपिन र वर्षाको ‘जात्रै जात्रा’को घोषणा

फागूण १७ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘जात्रै जात्रा’ निर्माणको घोषणा गरिएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदिप भट्टराइको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको निर्माण घोषणा गरिएको हो । यो चलचित्रको छायांकन कात्तिक ११ गतेबाट सुरु हुनेछ । ३५ दिन लगाएर चलचित्रलाई असन र बौद्धमा खिचिनेछ । यो चलचित्र विपिन […]

अर्को बर्षको दशैंका लागि अहिलेदेखि नै डेट बुक

नेपाली चलचित्रका मेकरहरु पहिले चलचित्र कस्तो बनाउने भन्दा पनि रिलिज डेट पक्का गर्न हतारिन्छन् । सो मितिमा चलचित्र रिलिज हुन्छ या हुँदैन, पक्का नभएपनि डेट तोकेर बस्न भने उनीहरुलाई हतार नै हुन्छ । यो बर्षको दशैं आजबाट सुरु भएको छ । तर, केही मेकरहरुले भने अर्को बर्षको दशैंमा मेरो चलचित्र रिलिज हुन्छ है भन्न थालिसके […]

‘कथा काठमाण्डु’को विशेष शोमा पूजादेखि बर्षासम्म

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कथा काठमाण्डु’को विशेष शो आयोजना गरिएको छ । कुमारी हलमा आयोजना गरिएको विशेष शोमा नायिका पूजा शर्मा, बर्षा राउत लगायत पुगेका छन् । नायिका प्रियंका कार्कीको निमन्त्रणामा पूजा, बर्षा हलमा पुगेका हुन् । प्रियंकाले आफ्ना नजिकका साथीहरु केकी अधिकारी, ऋचा शर्मालाई पनि बोलाएको बताइन् । तर, उनीहरु नभ्याएकाले नआएको प्रियंकाको भनाई […]

‘बकम्फुसे राजा’मा दयाको इन्ट्री, राउतले फिल्म गर्दा सिवाकोटीले नगर्ने

संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘बकम्फुसे राजा’ निर्माण अगाडिदेखि नै चर्चामा छ । कलाकारको फेरवदलका कारण यो चलचित्र चर्चामा रहेको हो । यो चलचित्रका कलाकारहरुको चर्चा हुनुको मुख्यकारण, दुई बर्षालाई गरिएको अफर हो । नायिका बर्षा राउत र बर्षा सिवाकोटीलाई नै सुवेदीले अफर गरेका थिए । तर, अब यो चलचित्रमा नायिका बर्षा […]

बर्षाकाे दुब्लाएपछिको हाँसो

नायिका बर्षा राउतलाई अब मोटी भन्ने कम भएका छन् । केही समयदेखि उनले गरेको मिहिनेतले उनलाई फिट देखाएको छ । यसैले, हिजोआज बर्षाको मुस्कान पनि फेरिएको छ । एक कार्यक्रममा भेटिएकी बर्षा, कुर्ता सुरुवालमा आकर्षक देखिइन् । उनले दुब्लाउनुको रहस्यबारे भनिन्-‘जात्रै जात्रा’का लागि पनि म दुब्लाएकी हुँ । साथमा आफ्नै फिटनेशका लागि त छदै छ […]

बर्षा र संजोग छुट्टिदाको त्यो पल…

गहिरो प्रेममा रहेका नायका संजोग कोइराला र नायिका बर्षा राउतको प्रेम त्रिभुवन विमानस्थलमा देखियो । जापानमा आयोजना हुन लागेको अवार्डमा सहभागी हुन बर्षा मात्र त्यता उडिन् । बर्षालाई विमानस्थलमा छोड्न पुगेका संजोग उनीसँग केही दिनका लागि छुट्टदिा गाह्रो मानिरहेका थिए । बर्षा ले आफूले अवार्ड पाउने कुरालाई जुरीको हातमा नै छोडिदिइन् । तर, जुरीले सही […]

‘बकम्फुसे राजा’ बर्षा राउत फाइनल, सिवाकोटीले के गर्लिन् ?

चलचित्र ‘बकम्फुसे राजा’ निर्देशन गर्न लागेका संचारकर्मी प्रकाश सुवेदी यो चलचित्रमा २ नायिकालाई मुख्य भूमिकामा काम गराउने तयारीमा छन् । चलचित्रका लागि उनले नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीलाई अफर गरेका छन् । हुनत, २ बर्षाविच देखिएको शितयुद्धको प्रत्यक्ष प्रभाव यो चलचित्रमा पनि देखिएको छ । उनले दुबै बर्षा लाई अफर गरेपनि नायिका बर्षा राउतले […]