Comments Add Comment

बादी समुदाय

List Grid
बादी समुदायको पहिरन : पहिले र अहिलेमा कति आयो भिन्नता ?

बादी समुदायको उत्पत्तिको इतिहासबारे विभिन्न प्रकारका मिथ र कथाहरु पाइन्छ । सल्यान, जाजरकोट, मुसीकोट तथा बझाङका बादीहरुका आ–आफ्नै तरिकाका कथाहरु छन् भने अन्यत्रका बादीहरूमा छुट्टै मिथक पाइन्छ । ऐतिहासक मिथक र किंवदन्तीले उनीहरुलाई कुनै समयको इन्द्रलोकका उपाध्याय ब्राह्मणहरू रहेको देखाउँछ । ती किंवदन्ती अनुसार बादीहरु राजाको सेवा गर्ने र राजाका भान्से भएको देखिन्छ । यहाँ […]

गाडीभाडा नपाएपछि सुर्खेतमै रोकिए वादी समुदाय

१ चैत्र, सुर्खेत । गाडीभाडा नपाएपछि धर्नामा बसेका कर्णालीका वादी समुदाय सुर्खेतमै रोकिएका छन् । वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच आन्दोलन रोक्ने र घर फर्किने पाँचबुँदे सम्झौता भए पनि उनीहरु सुर्खेतमै रोकिएका हुन् । सरकार र आफूहरु बीच घर फर्किने सम्झौता भए पनि गाडी भाडा नहुँदा पाँच दिनदेखि सुर्खेतमै रोकिनुपरेको वादी समुदायका अगुवा हिक्मत […]

वादी अगुवालाई मुख्यमन्त्रीले भने- जग्गा दिन सकिँदैन

१४ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायलाई जग्गा दिन नसकिने बताएका छन् । जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायसँग शुक्रबार आफ्नै कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । ‘प्रदेश सरकारले चाहेर पनि जग्गा दिन सक्दैन, जग्गा दिनसक्ने कानुनी अधिकार हामीसँग छैन’ मुख्यमन्त्री शाहीले भने । तर, वादी समुदायलाई आयआर्जन […]

बादी महिलाले पेशा फेरे तर समाजको हेराइ फेरिएन

६ वैशाख, वीरेन्द्रनगर । क्रान्तिलाई मैले सलाम गरिसकें क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ । दशकौंअघि कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तकृत नेपाली समुदायका लागि । राजतन्त्रले बिदा लिएको धेरै भइसक्यो । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा लिप्त छ । शासन व्यवस्थाको […]

सर्वोच्चको आदेशपछि बादी समुदायमा खुशी

२१ फागुन, काठमाडौं । बादी अगुवाले सर्वोच्च अदालतको आदेशले आफूहरुको आत्मसम्मान कायम गरेको बताएका छन् । दुई उपन्यास र एउटा फिल्मले आफूहरुको आत्मसम्मानमा ठेस पुगेको र समाजमा नकारात्मक सन्देश दिएको भन्दै अदालत पुगेका उनीहरुले अदालतबाट लेखक र सरकारलाई निर्देशनात्मक आदेश जारी भएपछि आत्मसम्मान कायम गरेको बताएका हुन् । राष्ट्रिय बादी परिषदले मंगलबार गरेको पत्रकार सम्मेलनमा […]