Comments Add Comment

बालक बेपत्ता

List Grid
सिराहाबाट दुई वर्षीय बालक बेपत्ता

२१ माघ, जनकपुरधाम । सिराहाबाट दुई वर्षीय बालक बेपत्ता भएका छन् । सिराहा नगरपालिका-१ बस्ने प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मंगलबार साँझदेखि हराइरहेको प्रहरीले जनाएको छ । आफ्नै आँगनमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् । यद्यपि प्रहरीले अपहरण पुष्टि हुन नसकेको बताएको छ । सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बच्चा […]

वीरगञ्जबाट हराएका दुईजना बालक पटनामा भेटिए

२७ पुस, वीरगञ्ज । शनिबारदेखि हराएका वीरगञ्जका दुई बालक भारतको बिहार राज्यको राजधानी सहर पटनामा फेला परेका छन् । वीरगञ्जका व्यवसायी जगरनाथ कलवारका छोरा शिवेश गुप्ता (तेजस) र वीरगञ्ज–४ विर्ता बस्ने दिपेश शर्माको छोरा प्रनेश शर्मा पटनामा फेला परेका हुन् । वीरगञ्जकै गौतम स्कुलमा कक्षा ६ मा अध्यनरत दुवैजना बालक शनिबारदेखि बेपत्ता थिए । भारतीय […]

वीरगञ्जबाट दुईजना बालक बेपत्ता

२७ पुस, वीरगञ्ज । वीरगञ्जबाट दुईजना बालक बेपत्ता भएका छन् । वीरगञ्जका व्यवसायी जगरनाथ कलवारका छोरा शिवेश गुप्ता (तेजस) र वीरगञ्ज–४ विर्ता बस्ने दिपेश शर्माको छोरा प्रनेश शर्मा वेपत्ता भएका हुन् । हराएका बालकहरु गौतम स्कुलमा कक्षा ६ मा अध्यनरत थिए । शनिबार बिहान होम ट्युसन पढेपछि साइकल लिएर निस्केका उनीहरु घर फर्किएका छैनन् । […]