Comments Add Comment

बालाचतुर्दशी

List Grid
पितृको सम्झनामा पशुपतिमा छरियो शतबीज

२८ मंसिर, काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व यस वर्ष पनि मनाइएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा आज बिहानै शतबीज छर्नेहरुको घुइँचो नै देखियो । त्रयोदशीको दिन बेलुकी शिवालयहरुमा दीपदान गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छर्ने चलन छ । यसो गरेमा दिवंगत […]

बालाचतुर्दशीमा देवघाट नआउन आग्रह

२६ मंसिर, चितवन । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेको छ । मंसिर २८ गते परेको यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो । समितिले एक विज्ञप्ति प्रकाशित गरी मंसिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको छ । विज्ञप्तिमा […]

बालाचतुर्दशीको दिन शतबीज नछरे के हुन्छ ?

२० मंसिर, काठमाडौं । आज मंसिर कृष्ण चतुर्दशी अर्थात शतबीज छर्ने दिन । बालाचतुर्दशी पनि भनिने आजको दिन शिवालयहरुमा शतबीज छर्ने गरिन्छ । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ । बिहीबार बिहानै काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा श्रद्धालुहरुले धान, जौं, तिल, गहुँ, चना, मकै र कागुनो फूलमा मिसाएर छरे । पशुपति […]

बालाचतुर्दशी: बरखी बारेकालाई शिवको नाम लिनसमेत बर्जित !

१९ मंसिर, काठमाडौं । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको आज पशुपतिमा भीड लाग्छ । आफ्नो परिवारभित्रका […]