Comments Add Comment

बिर्तामोड नगरपालिका

List Grid
विर्तामोड खोप प्रकरण : निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

१६ साउन, विर्तामोड । झापाको बिर्तामोडस्थित एक होटलबाट कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य शाखा प्रमुख ओम खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न नेकपा (माओवादी केन्द्र) विर्तामोड नगर समितिले माग गरेको छ । नेकपा (माओवादी केन्द्र) का विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव मोहन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, […]

प्रधानमन्त्रीको गृहजिल्लामा सडकमै रोपाईँ !

१५ असार, झापा । आज असार १५ धान दिवस । संघीय र प्रादेशिक मन्त्रीदेखि सरकारी अधिकारीसम्म धान रोप्न खेत खोज्दै हिँडेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा चाहिँ स्थानीयले सडकमै रोपाईं गरेका छन् । बिर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक जीर्ण भए पनि मर्मत नगरिएको भन्दै आक्रोशित स्थानीयले सडकमै धान रोपेका हुन् । […]

बिर्तामोड नगरपालिकाको बजेट ७३ करोड

७ माघ, झापा । जिल्लाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि महिलाहरुलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने भएको छ । आइतबारदेखि भएको प्रथम नगर परिसद्मा मेयर ध्रुवकुमार शिवाकोटीले शिशुको स्वास्थ्य सुधारका लागि निःशुल्क चक्की वितरण कार्यक्रम सार्वजनिक गरे । उनले आर्थिक वर्ष ०७४/०७५ का लागि ७३ करोड ४६ लाख […]

चुनाव खर्चका लागि मतदाताबाटै १०० रुपैयाँ उठाइने !

१२ बैशाख, झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ५ मा नेकपा माओवादी केन्द्रले स्थानीय चुनावका लागि संघसंस्था तथा उद्योगीसँग चन्दा नमाग्ने घोषणा गरेको छ । माओवादी केन्द्रले मतदाताबाटै १ सय रुपैयाँ संकलन गरी चुनाव खर्च जुटाउने घोषणा गरेको हो । बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्षका उम्मेदवार वीरबहादुर दर्नालले अनलाइनखबरसँग भने, ‘चुनावका वेला […]