Comments Add Comment

बोगटान गाउँपालिका

List Grid
डोटी बोगटान गाउँपालिकाको बजेट ४१ करोड ३५ लाख

१० असार, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ३५ लाख ८९ हजार ६ सय ९० रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ २० करोड ५६ लाख ६७ हजार र पुँजीगततर्फ २० करोड ७९ लाख २२ हजार ६ सय ९० रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले जानकारी दिए […]

बोगटानलाई ‘उज्यालो गाउँपालिका’ बनाइने

१८ साउन, डोटी । बोगटान गाउँपालिकाका अध्यक्ष कमलबहादुुर गडसिला ‘एनान’ ले गाउँपालिकालाई ‘उज्यालो गाउँपालिका’ बनाउने घोषणा गरेका छन् । बोगटान गाउँ कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै बोगटानलाई ‘उज्यालो गाउँपालिका’ बनाउने एनानले घोषणा गरेका हुन । बोगटान गाउँपालिकामा स्थानीय जल बिद्युत आयोजना निर्माणका साथै केन्द्रीय लाइन बिस्तार गरेर निकट भविश्यमा उज्यालो गाउँपालिका बनाउने अध्यक्ष एनानले […]