Comments Add Comment

ब्याज छुट

List Grid
ब्याज छुट नभए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

२१ असार, काठमाडौं । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीहरुले चेतावनीसमेत दिएका छन् । साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सडक संघर्षको चेतावनी दिएको छ । […]

‘३ महिनाको ब्याज छुट र घरभाडामा सहुलियत चाहियो’

५ वेशाख, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला उद्योग व्यवसायलाई ३ महिनाको ब्याज छुट चाहिने बताएका छन् । नेपाल राष्ट्र बैंकले केहि साता अघि ल्याएको भनिएको सहुलियत नाममात्रैको भएको भन्दै अध्यक्ष कटुवालले यसले साना तथा मझौला व्यवासायमा कुनै राहत नहुने बताए । लकडाउनसँगै सबै साना तथा मझौला उद्योग तथा […]