Comments Add Comment

भाइबर

List Grid
भाइबर मेसेजिङ प्लेटफर्ममा एआर लेन्सहरुको सुरुआत

काठमाडौं । भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि बहुप्रतिक्षित भाइबर लेन्स फिचर मेसेजिङ प्लेटफर्ममा एआर लेन्सको सुरुआत गरेको छ । भाइबर र स्न्याप बीचको सहकार्यबाट भाइबर भिडियो मेसेजिङ र फोटोहरुमा एआर लेन्सको सुरुआत गरेको हो । निःशुल्क र सहज सञ्चार आदान प्रदानका लागि विश्वकै अग्रणी एपहरु मध्येको एक भाइबरले बिहीबार भर्चुअल कार्यक्रमको आयोजना गरी नयाँ फिचर सुरुआत […]

भाइबर, मेसेन्जर, ह्वाटस् एप लगायतलाई करको दायरामा ल्याउन महालेखाको सुझाव

४ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, मेसेन्जर, स्काइप, ह्वाटस् एप, वीच्याट, इमो लगायतका सेवाप्रदायकलाई करको दायरामा ल्याउन सुझाव दिएको छ । महालेखाले  बैठक, गोष्ठी, सेमीनार सञ्चालन गर्ने जुम, बेभेक्स, सिस्को जस्ता एप्लिकेसनहरू पनि करको सीमा आउनुपर्ने औल्याएको छ । आयकर ऐन, २०५८ को दफा ६७(६) को […]

भाइबरमा स्वप्न सुमनका नयाँ गीतहरूको अडियो स्टिकर प्याक

राकुटेन भाइबरले नेपालको चर्चित गायक स्वप्न सुमनको साथ आफ्नो पहिलो स्थानीय अडियो स्टिकर प्याक शुरू गर्न सहकार्य गरेको छ । अडियो स्टिकरहरू भाइबरमा विशेष रूपमा उपलब्ध हुनेछ र यो सबै नेपाली प्रयोगकर्ताहरूको लागि निःशुल्क पनि हुनेछ। प्याकमा उनको एल्बमको सबैभन्दा लोकप्रिय ट्र्याक र उनको आगामी नयाँ एल्बम, ‘प्रतिकृति’को नयाँ गीत ‘एक भन्दा दुई’ को केहि […]

कुन एपले तपाईंका के-के व्यक्तिगत सूचना लिन्छन् ? हेर्नुहोस् सूची

फेसबुक, ह्वाट्एप, भाइबर, टेलिग्राम लगायतका इन्स्ट्यान्ट म्यासेजिङ एपहरु हाम्रो दैनिक जीवनकाअभिन्न अंग भइसके । यी एपहरु हाम्रो मोबाइलमा इन्स्टल गरेपछि हाम्रा के कस्ता सूचना र जानकारीहरु एपले सुटुक्क लिइरहेका हुन्छन भन्नेबारे हामी धेरैजसो अनविज्ञ नै हुन्छौं । एप इन्स्टल गर्ने बेला स्वीकार्न लगाइने प्रयोगका सर्तहरु अधिकांश प्रयोगकर्ताले पढ्दैनन् । जसका कारण आफ्ना कुन कुन व्यक्तिगत […]

म्यासेज पढेको थाहा दिने अप्सन कसरी बन्द गर्ने ?

हामीले प्रयोग गर्ने ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर र एप्पलको आईम्यासेजमा यस्तो एउटा फिचर हुन्छ, जसले म्यासेज पाउने मान्छेले हेरे/नहेरेको पठाउनेलाई थाहा हुन्छ । म्यासेजिङ एपबाट कुरा गर्दा यो निकै महत्वपूर्ण पनि हुन्छ किनकी आफूले पठाएको म्यासेज सम्बन्धित व्यक्तिले पाए/नपाएकोमा ढुक्क हुन सकिन्छ । ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर र आईम्यासेजमा फरक-फरक तरिकाले म्यासेज पठाउने मान्छेलाई म्यासेज […]

भाइबरले मेसेजिङ्ग प्लेटफर्ममा एआर लेन्सहरू उपलब्ध गराउने

भ्वाइस कलमा आधारित सञ्चार र क्रस प्लेटफर्म मेसेजिङ्गको क्षेत्रमा विश्वव्यापी तवरमा अग्रणी रहेको राकुटेन भाइबरले ‘स्न्याप इनकर्पोरेट’सँगको साझेदारी मार्फत आफ्नो एपमा अग्मेन्टेड रियालिटी (एआर) ल्याउने भएको छ । स्न्यापले विकसित गरेको उपकरणहरु क्यामरा किट, क्रियटिभ किट र बिटमोजि लगायतको प्रयोग गरेर भाइबर एपले ए.आर लेन्सहरु एकीकृत गर्नेछ, स्न्यापच्याटमा सेयर गर्न समर्थ गराउनेछ र भाइबरमा अनुकूलन–योग्य […]

भाइबरमा ग्रुप भिडियो कलमा ३० जनासम्म जोडिन सक्ने

३ मे, काठमाडौँ । स्थानीय समुदायहरुलाई सहायता प्रदान गर्ने उद्देश्यबाट अभिप्रेरित निःशुल्क र सुरक्षित सञ्चारको माध्यम अग्रणी मेसेजिङ्ग एप भाइबरमा विश्वभर एकै कलमा ३० जनासम्म सहभागीहरुले एकैपल्ट सामुहिक भिडियो कल गर्न सक्ने  गरी क्षमता विस्तार गर्दै लगिने उद्घोष गरेको छ । नयाँ नर्मल र लक डाउनको भयावह अवस्थाहरुको युगमा एसिया भर विस्तार गरिएको अधिकतम ३० […]

नयाँ वर्षमा राकुटेन भाइबरको ‘न्यू इयर’ च्याटबट सुरु

२ वैशाख, काठमाडौं । राकुटेन भाइबरले नयाँ वर्ष २०७८ लाई लक्षित गरेर ‘न्यू इयर’ च्याटबट सुरु गरेको छ । कोरोना महामारीको दौरानमा पनि सामाजिक दूरी कायम राखेर नयाँ वर्षको उत्सव मनाउन सकिने उदेश्यका साथ च्याटबट सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वाधिक लोकप्रिय पैसा नलाग्ने मेसेजिङ एवं कलिङ एप राकुटेन भाइबरले नयाँ वर्षलाई […]

८६ प्रतिशत नेपाली भाइबर प्रयोगकर्ताको प्राथमिकतामा डिजिटल गोपनीयता

राकुटेन भाइबरले विश्वव्यापी रुपमा गरेको इन्-एप स्वैच्छिक मत सर्भेक्षणले देखाएको परिणाम अनुसार नेपालका ८६ प्रतिशत भाइबर प्रयोगकर्ताहरुले उनीहरुको लागि डिजिटल गोपनीयताले धेरै महत्व राख्ने मत दिएका छन् । सो सर्भेक्षणमा विश्वका करिब ३४०,००० जनाले सहभागीता जनाएका थिए । कोभिड-१९ को संकटले जीवनको धेरै पक्षहरुलाई डिजिटाइजेसनको गतिलाई निरन्तरता दिने क्रम जारी छ-शिक्षादेखि काम रकामदेखि स्वास्थ्य उपचारसम्मका […]

भाइबरद्वारा ह्वाट्सएपको विकल्प खोज्न प्रयोगकर्ताहरुलाई आव्हान

निःशुल्क तथा सहज सञ्चारको लागि विश्वको अग्रणी एपहरुमध्येको एक राकुटेन भाइबरद्वारा ह्वाट्सएपको पछिल्लो गोपनीयता नीति अद्यावधिकप्रति असहमति प्रकट गरेको छ। विगतमा ह्वाट्सएप प्रयोगकर्ताहरुले फेसबुकसँग आफ्नो नम्बर साझा गर्ने नगर्ने भन्ने निर्णय उनीहरुको इच्छामा निर्भर रहने गरेको थियो भने अब गरिएको परिवर्तनले यसलाई अनिवार्य बनाउने भएको छ। प्रयोगकर्ताले ३० दिनभित्रमा यी नयाँ शर्तहरुमा अनिवार्य सहमति जनाउनु […]

भाइबरसँग ठूला र विश्वसनीय ब्राण्डहरु किन जोडिँदैछन् ?

२७ पुस, काठमाडौं । २०२० ले साना र ठूला दुवै व्यवसायहरु माउतार-चढाव ल्याएको छ । महामारीको अन्त्य सजिलै हुन नसक्ने देखिएबाट व्यवसायीहरुले उत्पादनहरु, सेवाहरु र बिक्रीमा मात्र आफ्नो ध्यान केन्दि्रत नगरी उनीहरुले त्यसको पहुँच क्षेत्र पनि विस्तार गर्नु पर्ने भएको छ । मानिसहरु भाइरस नफैलियोस् भन्नको लागि निरन्तर घरभित्रै बसिरहेका र डिजिटल च्यानलहरुमा उनीहरुले धेरैभन्दा […]

भाइबर वित्तीय प्रविधितर्फ अग्रसर, च्याटबटहरुमार्फत भुक्तानीको शुरुवात गर्दै

भाइबरले सेवा आरम्भको एक दशक पुगेको अवसरमा विद्यमान मेसेजिङ्ग प्रणालीहरुको मुख्य विशेषतामा नयाँ च्याटबट पेमेन्ट शुरुवात गरेको छ । भाइबरले आफ्नो सेवा अब वित्तीय प्रविधि (फिनटेक) तर्फ पनि विस्तार भएको घोषणा गरेको छ । अब भाइबरका प्रयोगकर्ताहरुले यो प्लेटफर्मको उपयोग सामानहरु किन्न तथा सेवा वापतको भुक्तानी गर्न पनि सक्नेछन्, जसको लागि प्रयोगकर्ताले गुगल पेमेन्ट अथवा […]

भाइबरले प्रयोगकर्ताले ‘माइ नोट्स’मा दशैंको लागि रिमाइण्डर सेट गर्न मिल्ने

राकुटेन भाइबरले प्रयोगकर्ताहरुलाई आफ्ना कार्यहरु र अन्य महत्वपूर्ण कार्यक्रमहरुका लागि रिमाइण्डर राख्न मिल्ने गरेर माइ नोट्समा विशेषता थप गरेर सार्वजनिक गरेको छ । प्रयोगकर्ताको गोपनीयतालाई जोड दिने र चलाउन सजिलो एपको यो नयाँ खुबीले प्रयोगकर्ताहरुलाई उनीहरुको सबै सन्देशहरु र रिमाइण्डरहरु सुरक्षित राख्न मद्दत गर्दछ । विश्वले दिन प्रति दिन तीव्रतापूर्वक फड्को मारिरहेको बेला र महामारीका […]

अब भाइबरमा एकसाथ एक अर्ब मानिससँग च्याट गर्न सकिने 

म्यासेजिङ एप भाइबरले अहिलेसम्मकै ठूलो ग्रुप च्याट भाइबर कम्युनिटी घोषणा गरेको छ । भाइबर कम्युनिटी च्याट ग्रुपमा एक अर्ब जना सदस्य सीमा तोकिएको छ । यस ग्रुपका सदस्यहरु कमेन्ट र प्रतिक्रियामार्फत अन्तर्क्रिया गर्न सक्नेछन् । त्यस्तै ग्रुपको एडमिनले इकमर्स कम्पनी राकुटेनसँग मिलेर स्‍ट्रिमलाई मनिटाइज गर्नसमेत सक्नेछ । कुनै समय म्यासेजिङ मार्केटमा ह्वाट्सएपसँग रहेको राकुटेनले सन् […]

नेपालमा भाइबर प्रयोगकर्ता ४५ लाख पुगे, दुई वर्षमा २ सय प्रतिशतले वृद्धि

९ असार, काठमाडौं । विश्वको चर्चित म्यासेजिङ एप भाइवरको सूचिकृत प्रयोगकर्ताहरु नेपालमा ४५ लाख पुगेका छन् । विश्वभरी अहिले भाइवरका प्रयोगकर्ता ७ करोडभन्दा बढी रहेका छन् । पछिल्लो समय नेपालमा भाइवर प्रयोगकर्ता हृवात्तै बढेको भाइवरको दक्षिण एशिया प्रमुख अनुभव नायरले बताए । सन् २०१४ अगष्टमा सूचिकृत भाइवर प्रयोगकर्ता १० लाख ५० हजार थिए । दुई […]

नेपालमा भाइबरको पब्लिक च्याट सुरु

विश्वव्यापी रुपमा ७११ मिलियनभन्दा बढी प्रयोगकर्ता भएको विश्वकै अग्रणी मेसेजिङ्ग एप भाइबरले नेपालमा पनि पब्लिक च्याट सुरु गरेको छ । भाइबर पब्लिक च्याट यस्तो मोबाइल प्लाटफर्म हो जसले प्रयोगकर्ताहरुलाई सेलिब्रिटी, विभिन्न व्यक्तित्व तथा ब्राण्डलाई फलो गर्न सहज बनाउँछ । यस पब्लिक च्याटमा टेक्स्ट, फोटो, अडियो, भिडियो, स्टिकर, वेब लिंक तथा विभिन्न विशेषताहरु रहेका छन् भने […]