Comments Add Comment

भुवन कार्की

List Grid
अलराउण्ड प्रदर्शन गरेका भुवन भन्छन्- रणनीतिमा सफल भयौँ

१५ माघ, काठमाडौं । भुवन कार्कीले अलराउण्ड प्रदर्शन गरेपछि प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा स्थान बनायो । विभागीय डर्बीमा ३० रनको जित हात पार्दा भुवनले एपीएफका लागि दोस्रो धेरै रन बनाए भने सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच समेत […]

‘म हराएको होइन, मेरालागि समय नै गलत थियो’

९ फागुन, काठमाडौं । क्रिकेट, क्रिकेट अनि क्रिकेट । अहिलेसम्म मेरो जीवन नै यही हो । आजको दिनमा म जे छु, जहाँ छु, यही क्रिकेटले गर्दा नै छु जस्तो लाग्छ । सन् २००७ मा यू–१५ देखि नेपालको लागि खेल्न थालेको मैले विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म खेलेँ । जीवनमा उतारचढाव आए पनि क्रिकेटलाई मैले […]