Comments Add Comment

भूमी पेन्डेकर

List Grid
भूमी भन्छिन्–‘म स्टार होइन, कलाकार हुँ’

बलिउड नायिका भूमी पेन्डेकरको करिअरको ग्राफ माथि चढिरहेको छ । पछिल्लो समय रोजाईकी नायिकाको रुपमा भूमिले आफूलाई स्थापित गरिरहेकी छिन् । उनको हातमा चलचित्रको अभाव छैन । वर्ष २०१९ मा रिलिज भएका तीन चलचित्रले नै भूमिलाई सफलता दिलाएका थिए । ‘साँडकी आँख, बाला र पति पत्नि और ओ’बाट भूमिले आफूलाई स्थपित गरिसकेकी छिन् । यतीका […]

नयाँ दशकमा भूमीको यस्तो मुड

नायिका भूमी पेन्डेकरका लागि गएको बर्ष बलिउड यात्रा सुखद रह्यो । उनले अभिनय गरेको ‘साँड कि आँख, बाला र पति पत्नी और ओ’ बक्स अफिसमा हिट भए । भूमीले अभिनय गरेका चलचित्रले दर्शकको राम्रो साथ पाउन थालेपछि अहिले बलिउडमा उनको डिमाण्ड पनि उच्च छ । हरेक किसिमका भूमिका गर्न सिपालु भूमी कुनै पनि बिषयमा बोल्न […]

जब भूमीलाई फ्यानले बिहेको प्रस्ताव राखे…

नायिका भूमी पेन्डेकरलाई मन पराउनेको संख्या बढिरहेको छ । बलिउडमा उनले अभिनय गरेका चलचित्र व्यापारिक रुपमा हिट मात्र छैनन्, उनको अभिनयको प्रशंसा पनि भैरहेको छ । सायद, यही भएर होला भूमीसँग बिहे गर्न चाहने फ्यानको संख्या पनि प्रशस्त छ । हालैमात्र, भूमीलाई एक फ्यानले ट्विटरमा बिहेको प्रस्ताव राखे । फ्यानले लेखे–‘के छ सुन्दरी म्याम । […]

अक्षयको फिल्ममा ‘दुर्गावती’ बन्दै भूमी

नायक अक्षय कुमारको सह–निर्माणमा चलचित्र ‘दुर्गावती’ बन्ने भएको छ । यो चलचित्रको हालै मात्र घोषणा गरिएको छ । नायक अक्षय कुमार सामाजिक संजाल मार्फत चलचित्र निर्माण हुन लागेको जानकारीदिएका छन् । जसमा, भुषण कुमार र अक्षयको लगानी रहनेछ । चलचित्रको शिर्ष भूमिकामा नायिका भूमी पेन्डेकरले काम गर्ने पक्का भएको छ । यो एक थ्रीलर चलचित्र […]

भूमी भन्छिन्–‘पति, पत्नी और ओ’ सेक्सको कथाको फिल्म होइन’

चलचित्र ‘पति, पत्नी और ओ’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । चलचित्रमा नायक कार्तिक आर्यनको साथमा नायिकाद्धय भूमी पेन्डेकर र अनन्या पाण्डेको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा ‘सेक्स’ सम्बन्धी बिषयवस्तु उठाइएको छ । यसैले, चलचित्रको कथावस्तु के हो भन्ने खालको प्रश्न पनि दर्शकले उठाएका छन् । यो बिषयमा नायिका भूमी भन्छिन्–‘जब मैले यो चलचित्रको […]