Comments Add Comment

भ्रमण वर्ष

List Grid
कोराेना र दुर्घटनाले धर्मरायो भ्रमण वर्ष

२० माघ, काठमाडौं । भ्रमण वर्ष २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य छ । यसमा सबैभन्दा ठूलो भूमिका चीन र भारतबाट आउने पर्यटककै रहन्छ । तर, वर्षको सुरुवातबाटै चीनमा फैलिएको कोरोनाले नेपाल आउने पर्यटकलाई ‘व्यारियर’ खडा गरिदिएको छ । सन् २०१९ मा भारतबाट २ लाख ५४ हजार १ सय ५० जना (जहाजबाट आएका […]

विदेशी विमान कम्पनीलाई भ्रमण वर्षको जिम्मा, राष्ट्रिय ध्वजावाहकलाई उपेक्षा

९ पुस, काठमाडौं । नेपाल भ्रमण वर्ष सचिवालयले निजी लगानीको विदेशी वायुसेवा कम्पनी टर्कीस एयरलाइन्सलाई भ्रमण वर्षको आधिकारिक एयरलाइन्स तोकेको छ । यो कम्पनीसँग सचिवालयले ४ पुसमा सम्झौता गरेको हो । विदेशी निजी कम्पनीलाई यस्तो जिम्मा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम असन्तुष्ट देखिएको छ । निगमले आधिकारिक एयरलाइन्स बन्न सरकारसँग ईच्छा व्यक्त गरेको थियो […]

प्रदेश ५ सरकारले ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गर्दै

२४ फागुन, बुटवल । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आउँदो नयाँ वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउँदैछ । विश्व शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन र संघीय सरकारको नेपाल भ्रमण वर्षलाई टेवा पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै लुम्बिनी भ्रमण वर्ष मनाउने घोषणा गरेको […]