Comments Add Comment

मदनमणि दीक्षित

List Grid
संस्मरण : मदनमणि युगको अवसान

३२ साउन, काठमाडौं । ९३ वर्षसम्मको आफ्नो आयुको अधिकांश समय नेपाली वाङ्मयलाई समर्पण गर्ने वरिष्ठ विद्वान साहित्यकार मदनमणि दीक्षितको अवसानसँगै एउटा युगको अवसान भएको छ, मदनमणि युगको । कुनै एउटा व्यक्तिले आफ्नो योग्यता र योगदानले युगको निर्माण गर्नु चानचुने कुरा होइन । समीक्षा पत्रिकाको माध्यमले वनेको एउटा युग, वैदिक साहित्यको अध्ययन र तत्सम्वन्धी लेखनले बनेको […]

दीक्षितको निधनले प्रधानमन्त्री मर्माहत

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधनबाट आफू मर्माहत भएको बताएका छन् । बिहीबार बिहान टि्वट गर्दै ओलीले साहित्य दर्शनका ज्ञाता दीक्षितको निधनको खबरले आफू मर्माहत भएको र उनको योगदानलाई वाङ्मय क्षेत्रले सदा स्मरण गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले दीक्षितप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त […]

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

३० साउन, काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ । बिहीबार बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । ९७ वर्षको उमेरमा पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा थिए । आजै […]

राजदरबार अगाडि आत्मदाहको निर्णय गर्दा

(२०७३ साल माघ ४ गते अनलाइनखबरमा मदनमणि दीक्षितको संस्मरण प्रकाशित भएको थियो । आज उनको निधनका दिन सान्दर्भिक हुने ठानेर सो संस्मरण अर्काइभबाट पुनः प्रकाशित गरिएको छ- सं.) मैले ०१६ सालमा ‘समीक्षा’ पत्रिका निकाल्न सुरु गरेको थिएँ । त्यसको एक वर्षपछि पञ्चायती व्यवस्था आएसँगै दुःखका दिनहरु सुरु भइहाले । सरकारमा जोसुकै आओस्, उसले ‘समीक्षा’ साप्ताहिकलाई […]

राजदरबार अगाडि आत्मदाहको निर्णय गर्दा

मैले ०१६ सालमा ‘समीक्षा’ पत्रिका निकाल्न सुरु गरेको थिएँ । त्यसको एक वर्षपछि पञ्चायती व्यवस्था आएसँगै दुःखका दिनहरु सुरु भइहाले । सरकारमा जोसुकै आओस्, उसले ‘समीक्षा’ साप्ताहिकलाई आफ्नो सशक्त विरोधी पक्षको अखबार ठान्योे । त्यही सोचले बन्द गरियो । बेला-बेला बन्द हुन्थ्यो, कुनै बेला खुल्थ्यो पनि । पत्रिका नौ पटकसम्म बन्द भयो । ०१७ सालमा […]