Comments Add Comment

मदिरा उत्पादन

List Grid
अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ    

१५ साउन, काठमाडौं । अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय सी झीवेईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ […]

ठमेलको ज्‍याठामा मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीको छापा

१५ अनुसार, काठमाडौं । ठमेलको ज्‍याठामा रहेको मदिरा उत्पादन गर्ने कारखानामा प्रहरीले छापा हानेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध मदिरा उत्पादन गरेको विशेष सूचनाको आधारमा छापा हानेको एसपी कृष्ण कोइरालाले बताए । उनका अनुसार एक चिनियाँ नागरिक सी जिङ वीले त्यहाँ  लोक रक्सी उत्पादन गरिरहेका थिए । तस्वीरहरु- चन्द्रबहादुर आले/अनलाइनखबर