Comments Add Comment

मनमोहन

List Grid
भारतका मनमोहन, नेपालका युवराज !

३० असोज, काठमाडौं । सन् १९९१ भारतको आर्थिक स्थिति यति बिग्रिएको थियो कि १५ दिनलाई पुग्ने वस्तुको आयात गर्न विदेशी मुद्राको सञ्चितिसम्म थिएन । बेलायतमा सुन पठाएर विदेशी मुद्रा ल्याउनुपर्ने स्थिति आएपछि देश टाट पल्टिने अवस्था थियो । त्यहीबेला पीवी नरसिंह राव प्रधानमन्त्री बने । प्रधानमन्त्री रावका लागि सबैभन्दा ठूलो चुनौती टाट पल्टिएको अर्थतन्त्रलाई उकास्नु […]

कहाँका मनमोहन, कहाँका केपी ओली !

१३ वैशाख, काठमाडौं । आज मनमोहन स्मृति दिवस । एमालेले आज आफ्ना दिवंगत नेताको १७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । स्व.मनमोहन अधिकारी नेपालका पुराना वामपन्थी नेता एवं एमालेका अध्यक्ष थिए । उनले पहिलो कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा ९ महिनासम्म अल्पमतको सरकारको नेतृत्व गरेका थिए । उनको सरकारको लोकपि्रयता अहिले पनि एमालेका नेताहरुले स्मरण […]