Comments Add Comment

महाकाली सिँचाइ आयोजना

List Grid
महाकाली सिँचाइ आयोजनाका निमित्त प्रमुख होटलमा भेटिएपछि…

८ असोज, काठमाडौं । महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल १०० मा बुधबार राति ११ बजेतिर सुन्धाराबाट एकजना सर्वसाधारणको फोन आयो । फोन गर्ने व्यक्तिले इसन होटलमा धेरै हल्लाखल्ला भएको जानकारी गराए । त्यही सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गयो । टोली होटलमा पुग्दा एक अधवैंशे व्यक्ति मादक पदार्थ सेवन गरेर बसेका […]

महाकाली सिँचाइ आयोजना अब राष्ट्रिय गौरवको आयोजना

१५ जेठ, काठमाडौं । सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने भएको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस आयोजनालाई उच्च प्राथमिकता दिएका छन् । यस आयोजनालाई सरकारले आगामी आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महाकाली सिँचाइ आयोजना रणनीतिक महत्वको […]

महाकाली सिँचाइ आयोजनामा बजेट अभाव

१५ वैशाख, कैलाली । महाकाली सिँचाइ आयोजना अन्तर्गत तेस्रो चरणको मूल नहर निर्माणको काम बजेट अभावले रोकिने अवस्थामा पुगेको छ । २०६४ सालबाट सुरु भएको महाकाली सिंचाइ आयोजनाको १२ वर्षमा १३ किलोमिटर मूल नहर निर्माण गरेपनि अहिलेसम्म निर्माण कम्पिनीले भुक्तानी भने पाउन सकेको छैन । बजेट अभावका कारण निर्माण कम्पनीलाई भुक्तानी दिन नसकिएको महाकाली सिँचाइ […]