Comments Add Comment

महिला क्रिकेट टिम

List Grid
प्रशिक्षक टमाटालाई महिला क्रिकेट टिमको जिम्मेवारी

२९ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ । आइतबार मूलपानीमा बसेको क्यानको बैठकले यसअघि पुरुष राष्ट्रिय टिमको प्रशिक्षक रहेका टमाटालाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । क्यानले यसै अप्रिल महिनामा महिला राष्ट्रिय क्रिकेट टिम र भारतको उत्तराखण्ड महिला टिमबीच टी–२० […]

महिला क्रिकेट टिमलाई सम्मान

३ चैत, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टिम डीएससी काठमाडाै‌लाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा विजयी भएर फर्किएको डीएससी महिला टिमलाई नगद ३० हजार रुपैयाँसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो । नारायण गोपाल चोकस्थित हेडलाइन क्याफेमा आयोजित सम्मान कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं काठमाण्डौ क्षेत्र नं. […]