Comments Add Comment

महेश्वर न्यौपाने

List Grid
अध्यादेश अनुसार निषेधाज्ञाको कार्यान्वयनमा कडाइ गर्नू : गृहसचिव न्यौपाने

८ जेठ, काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कार्यान्वयनका लागि कडा रुपमा प्रस्तुत हुन तीन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । नागरिकस्तरबाट लापरबाही बढेको भन्दै भिडभाड र मानिसको अनावश्यक हिंडडुललाई नियन्त्रण गर्न न्यौपानेले निर्देशन दिएका हुन् । गृह मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय […]

गृह सचिव न्यौपानेलाई कोरोना भाइरसको संक्रमण

२ पुस, काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । बुधबार कोभिड–१९ भाइरसको संक्रमण पुष्टि भएपछि न्यौपाने होम आइसोलेसनमा बसेका छन् । न्यौपाने हालै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीसहितको टोलीसँग विभिन्न जिल्लाका प्रहरी कार्यालयको निरीक्षण […]

गृहसचिव न्यौपानेको प्रश्न– प्रहरीको माथिल्लो तहमा प्रतिष्पर्धाको भावना बढी भयो कि ?

२९ माघ, काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी संगठनभित्र व्यक्ति केन्द्रीय दौडाहा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । यसले अधिकृतको व्यवसायिकतामा पनि सम्झौता गरेको उनले बताए । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई बुधबार दर्ज्यानी चिन्ह लगाइदिएपछि सम्बोधन गरेका न्यौपानले प्रश्न गरे, ‘माथिल्लो दर्जाका साथीहरुमा अलिकति प्रतिष्पर्धात्मक भावना बढी भयो कि ?’ […]