Comments Add Comment

मह जोडी

List Grid
मह जोडीलाई वसुन्धराश्री र मानश्री पुरस्कार

काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई वसुन्धराश्री र मानश्री पुरस्कार दिने वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले निर्णय गरेको छ । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा ६ वैशाखमा बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ र सम्मान पत्र छ । बैठकले नेपाली हास्यव्यंग्य, नाटक, […]

हास्यव्यङ्ग्यको सत्तामा पुग्यौं तर, एक्लै अगाडि बढेनौं

दुवै जना कोभन्दा को कम भने झैं कस्सिए । एकछिन त घम्साघम्सी नै होला जस्तो भयो । उनीहरुको अनौठो प्रतिस्पर्धा हेरिरहेकाहरु भने पेट गुजुल्टो पर्ने गरी हाँसिरहेका थिए । हुन पनि ती दुई आफू नै राम्रो भनेर पाखुरा सुर्किरहेका थिएनन्, एक-अर्काको गुण केलाउँदै तारिफ गर्नमा होडबाजी गर्दै थिए । यस्ता गुलिया व्यक्तित्वका धनी चर्चित कलाकार […]

विमर्शको राप छाड्दै सकियो साहित्य महोत्सव

१७ माघ, पोखरा । फेवाताल किनारमा शुक्रबार सिमसिमे झरीबीच उद्घाटन हुँदै चार दिनसम्म चलेको नेपाल साहित्य महोत्सव सोमबार सकिएको छ । पार्दीस्थित नेपाल पर्यटन बोर्ड परिसरमा बुकवर्म फाउन्डेसनको आयोजना तथा र्‍याण्डम रिडर्स सोसाइटीको सह-आयोजनामा भएको महोत्सवमा तीन दर्जनभन्दा बढी सत्रमा राजनीति, विकास, संस्कृति, उद्यमशीलता, साहित्यदेखि संगीतसम्मका विषयमा रापिला बहस भए । अन्तिम दिनको कार्यक्रममा साढे […]

दुई महिना लामो युरोप भ्रमण सकेर मह जोडी नेपाल फिर्ता

बार्सिलोना । दुई महिना लामो युरोप यात्रा सकेर महजोडी सहितका कलाकारहरु शुक्रबार नेपाल प्रस्थान गरेका छन् । बरिष्ट कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरीबंश आचार्य सहितको टोली बेल्जियमबाट काठमाडौ प्रस्थान गरेको हो।  १२ बर्ष पछि  युरोप यात्रा गरेका मह जोडीले युरोपका १६ राष्ट्रहरुमा पुगेर मह जात्रा सम्पन्न गरेका छन्। कतिपय राष्ट्रहरुमा मह जोडीका दुई, तीन वा त्योभन्दा […]