Comments Add Comment

माथिल्लो कर्णाली

List Grid
माथिल्लो कर्णालीको बिजुली बंगलादेशले किन्ने

२३ भदौ, ढाका । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवर्द्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल […]

माथिल्लो कर्णालीको कार्यालयमा बम विस्फोट, तीन जना पक्राउ

२८ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा अज्ञात समूहले वम विष्फोट गराएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा अज्ञात समूहले शनिबार राति साढे १० बजे विस्फोट गराएको हो । उक्त समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट गराएको हो । बम विस्फोटबाट […]

माथिल्लो कर्णालीः पश्चिमाले भाँड्दैछन् कि भारतले आफैं ?

कर्णाली बचाउ अभियानको अर्को पपुलिष्ट प्रचार देखापरेको छ, अहिलेको उपल्लो कर्णालीको बाँधस्थलमा नै बाँध बनाएर ४१८० मेगावाट विद्युत निकाल्न सकिन्छ भन्ने । विश्वका, विशेषतः पश्चिमका केही अध्ययनकर्ताको अध्यनसमेतमा विश्वको उत्कृष्ट परियोजन भनी सञ्जालहरुमा प्रचारित तथ्यमाथि पनि निश्पक्ष विश्लेषण जरुरी देखिएको छ । यो परियोजनाको बाँधस्थल दैलेखको ल्याटीविन्द्रासेनी र अछामको भैरवस्थान वीचमा पर्नेछ । टोपोग्राफी नक्शाका आधारमा उक्त […]

बहसः माथिल्लो कर्णालीको विरोध गर्नु ‘पपुलिष्ट राष्ट्रघात’

प्रकृतिको सृष्टिको पहिलो गुण हो हरेक प्राणीले आफ्नो भलो हेर्छ । तर मानिसले चाँहि अर्को मानिस मात्र हैन, समाज,  सभ्यता र यस अन्तर्गत निर्माण भएका संस्थाहरुका साथै अरु प्राणी, वनस्पति चराचर जगत सबैको भलो सोच्दछ । यो गुण जब मानिसमा आउँछ, ऊ दैवी वृत्तिले युक्त कहलाउँछ । जब मानिस आफ्नो फाइदाका लागि अरु मानिस र […]

माथिल्लो कर्णाली जलविद्युत्: प्रभावित क्षेत्रमा समर्थन, सुगममा विरोध

५ असार, काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समर्थनमा प्रभावित क्षेत्रका जनता देखिएका छन् भने सहर तथा सदरमुकाममा रहेका केही व्यक्ति तथा समूह विरोधमा रहेको पाइएको छ । आयोजना अगाडि बढाउँदा स्थानीयवासीको माग र भावनालाई सम्बोधन गर्नुपर्ने स्थानीय प्रभावितको धारणा छ भने सुगम क्षेत्रका नागरिकले क्षमताको विषयमा कुरा उठाएर विरोध गर्ने गरेका छन् । स्थानीयवासीलाई मुआब्जा […]