Comments Add Comment

मानसिक रोग

List Grid
सकसमा छन् बालबालिका

१२ पुस, काठमाडौं । ११ वर्षीय छोराले साबुन पानीले बारम्बार हात धोएको भन्दै महाराजगञ्जका एक अभिभावक बालरोग विशेषज्ञ कहाँ पुगे । बालरोग विशेषज्ञले कान्ति बाल अस्पतालको मानसिक विभाग युनिटमा रिफर गरे । अनौठो लक्षण देखाएका छोरालाई उपचार गर्नुको सट्टा मानसिक विभागमा पठाउँदा अभिभावकलाई ती विशेषज्ञसँग रिस नउठेको होइन । तर मानसिक विभागका चिकित्सकले भनेपछि थाहा […]

‘महाभूकम्पको जस्तै मानसिक स्वास्थ्य समस्याको चपेटामा छन् बालबालिका’

१२ पुस, काठमाडौं । अरुण कुँवर कान्ति बाल अस्पतालमा सन् २०१५ मा मानसिक रोग युनिट सुरु गर्ने नेपालको पहिलो बाल साइक्याक्ट्रिक हुन् । कुँवरका अनुसार हरेक वर्ष ५–६ हजार मानिस मानसिक समस्याको कारण मरिरहेका छन् । ४० प्रतिशतदेखि ६० प्रतिशत वयस्कमा देखिने मानसिक समस्या १४ वर्षअघि नै सुरु भएको हुन्छ । समयमै त्यसको पहिचान र […]

बेरोजगारीले बढाउँछ मानसिक रोग ?

खासगरी कोरोना भाइरसको सन्त्रास फैलिएसँगै थुप्रै मुलुकले यसको सुरक्षात्मक उपाय अपनाउन थाल्यो । त्यसको एउटै मात्र भरपर्दो विधी थियो, लकडाउन । अर्थात घरभित्रै बस्नुपर्ने, भिडभाड गर्न नहुने । यसले कोरोना भाइरसको फैलावटमा त केही नियन्त्रण गरेकै होला, तर लकडाउनसँगै धेरैले आफ्नो रोजगारी गुमाए । श्रमिक, मजदुरदेखि विभिन्न संघ–संस्थामा काम गर्ने, व्यापार–व्यवसायमा रोजगारी गर्नेहरुले रोजीरोटी गुमाए […]

लकडाउनले बढायो मानसिक छटपटी, मनोचिकित्सक भन्छन्– आत्तिनु पर्दैन

४ जेठ, काठमाडौं । तपाईँ अहिले कहाँ हुनुहुन्छ ? ‘म साउदीबाट सर ।’ सबभन्दा धेरै डर कोरोनाको छ, अहिले ? ‘हजुर, हजुर ।’ त्यो डर हटाउन औषधि पनि खाइरहनुभएको छ ? ‘यस्तो हुन्छ भनेपछि डाक्टरले डिप्रेसनको दबाई त दिनुभएको छ, खाई पनि रहेको छु, तर कन्ट्रोलै भएको छैन ।’ तपाईँ कोठाबाट भागेको भाग्यै गर्नुहुन्छ रे, […]

डिप्रेसनको सम्बन्ध दिमागसँग मात्र होइन, शरीरसँग पनि

डिप्रेसनलाई आमरुपमा मस्तिष्कसँग जोडिएको अर्थात् मानसिक रोग मानिन्छ । तर डिप्रेसनको सम्बन्ध केबल दिमागसँग मात्र होइन देहसँग पनि रहन्छ । कतिपय वैज्ञानिकहरुका अनुसार जो औषधिहरु जसले शरीरको अति सक्रिय प्रतिरक्षा प्रणालीलाई शान्त पार्ने काम गर्दछन्, त्यस्ता औषधिहरु डिप्रेसनको उपचारमा पनि कामयावी हुनसक्छन् । एक तथ्यांक अनुसार विश्वमा झण्डै ३५ करोड मानिस डिप्रेसनबाट पीडित छन् । […]

मानसिक रोगः कसैलाई सम्झाए पुग्छ, कसैलाई इन्जेक्सन हान्नुपर्छ

७  असार, काठमाडौं । नेपालमा मानसिक रोग भन्नासाथ मानसिक सन्तुलन गुमाएको अर्थमा लिइन्छ । यद्यपि मानसिक रोगका अनेक रुप हुन्छन् । तर, आफूकहाँ आउने मानसिक रोगीमध्ये पाँच प्रतिशतमात्रै मानसिक सन्तुलन गुमाएकाहरु हुने बताउँछन् प्राध्यापक डा. सरोज ओझा । लामो समय मानसिक स्वास्थ्यका बारेमा अनुभव संगालेका डा. ओझासँग धेरै नै तीता मीठा अनुभवहरु छन् । सुरुमा […]