Comments Add Comment

मानुषी चिल्लर

List Grid
मानुषीमाथि यशराज ब्यानरको महंगो लगानी

पूर्व मिस वर्ल्ड मानुषी चिल्लर नायक अक्षय कुमारसँग चलचित्र ‘पृथ्वीराज चौहान’मा काम गरिरहेकी थिइन् । चलचित्रको ६० प्रतिशत भन्दा बढी छायांकन पनि सकिएको थियो । तर, भारतमा जारी लकडाउनका कारण चलचित्रको छायांकन पुरा हुन पाएन । चलचित्रको बाँकी सुटिङका लागि नायक अक्षय कुमारले अक्टुबर महिनामा समय दिएका छन् । यो चलचित्रको छायांकन नै पुरा नभएको […]

‘मिस वर्ल्ड’ मानुषीको बलिउडमा डेब्यू पक्का

‘मिस वर्ल्ड २०१७’ मानुषी चिल्लरको बलिउड डेब्यू पक्का भएको छ । बलिउड बजारमा विभिन्न खालका खबरहरु सार्वजनिक भएपनि यस बिषयमा मानुषी र चलचित्रको टिमले केही पनि बताएको थिएन । तर, सन् २०२० को तिहारमा रिलिज हुन लागेको चलचित्र ‘पृथ्वीराज’बाट मानुषीले बलिउडमा डेब्यू गर्ने पक्का भएको हो । यो चलचित्रमा मानुषी नायक अक्षय कुमारको जोडीको रुपमा […]