Comments Add Comment

माला लिम्बु

List Grid
राम्रो कथामा नराम्रो फिल्म बनाएर केही निर्देशकले चिट गरेका छन्ः अनुप

शनिबार दिउँसो २ बजेतिर काठमाण्डौको एक क्याफेमा पुग्दा नायक अनुप विक्रम शाही केही थकित देखिएका थिए । उनले दिउँसोबाट नै भिडियो इन्टरभ्यू दिइरहेकाले पनि उनको बोली थाकेको थियो । अनलाइनखबरसँग कुराकानी सुरु गर्दै गर्दा उनले ६ वटा भिडियो इन्टरभ्यू त भ्याइसकेको बताए । नायिका बर्षा सिवकोटी र माला लिम्बुको साथमा निर्देशक भिषण राइलाई एकसाथ राखेर […]

खुल्यो मालाको प्रेम

चलचित्र ‘वन वे’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका माला लिम्बुलाई करिअर अगाडि बढाउन नै धौ–धौ छ । चलचित्रमा खासै जम्न नसकेपछि म्यूजिक भिडियोमा नै बोल्ड बनिरहेकी माला अभिनित चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेबाट रिलिज हुँदैछ । माला लिम्बुको करिअर खासै नफक्रिएको अवस्थामा उनको प्रेम भने फक्रिरहेको खुलेको छ । माला लिम्बु विगत ६ […]

मालाको फिल्मी यात्रा यता न उताको

नायिका माला लिम्बु चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा उनले केही संभावना देखाउँछिन् कि भन्ने धेरैलाई विश्वास थियो । तर, मालालाई पहिलो गासमै ढुंगा लाग्यो । ‘वन वे’ नामक चलचित्रले उनलाई सफलता दिलाउन नसकेपछि निर्माताले पनि उनीमाथि लगानी गर्न आवश्यक ठानेनन् । चलचित्र ‘पर्व’मा उनले अभिनय त गरिन्, तर त्यसले उनलाई खासै काम गरेन । यसपछि, […]

३ दिनमा ‘पर्व’को व्यापार करोड ग्रस

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले बताएको छ । निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार चलचित्रले ३ दिनमा करोड ग्रसको व्यापार गरेको हो । बलियो वर्ड अफ माउथका कारण चलचित्रले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको छ । सोमबार परेको सार्वजनिक बिदाका कारण चलचित्रलाई फाइदा मिलेको निर्माता सुवास गिरीले […]

हल-हलमा नम्रता, ‘पर्व’को व्यापारले उत्साहित

प्रिमियरबाट सुखद प्रतिक्रिया पाएको चलचित्र ‘पर्व’ले ओपनिङ पनि सुखद गरेको यसको निर्माणपक्षले बताएको छ । करिब डेढ बर्षपछि पर्दामा नायिका नम्रता श्रेष्ठलाई देख्न पाउँदा दर्शक उत्साहित देखिएका छन् । नयाँ शैलीको मेकिङ र कथावस्तुका कारण दर्शकले चलचित्रलाई रुचाएका हुन् । यो चलचित्र देशभरका ७७ वटा हलमा रिलिज भैरहेको छ । शनिबार बिहान नायिका नम्रता श्रेष्ठ […]

कसरी एउटै, छुल्ठिम र मालाको पहिरन ?

वुधबार आयोजना भएको चलचित्र ‘पर्व’को प्रिमियरमा नायिका माला लिम्बु निकै राम्री भएर पुगिन् । छातीमा बढी नै खुलेको लामो पहिरनमा माला निकै आकर्षक देखिएकी थिइन् । मालाको सुन्दरतामा पहिरनले झनै चमकता बढायो । माला पनि मयूर झै नाँच्दै तस्बिर खिचाइरहेकी थिइन् । मालाको पहिरनको चर्चा कार्यक्रममा व्यापक भयो । तर, बिहिबार जब अर्की नायिका छुल्ठिम […]

‘पर्व र हिटलर’ रिलिज, नम्रताको स्टारडमको परिक्षा

आजबाट देशभरका हलमा चलचित्र ‘पर्व र हिटलर’ रिलिज भएको छ । प्रतिक्षामा रहेका दुई फरक जनराका चलचित्रलाई दर्शकले माया गर्ने विश्वास यसका निर्माताहरुले लिएका छन् । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको चलचित्र ‘पर्व’मा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु र जेबिका कार्की मुख्य भूमिकामा छन् । यो चलचित्रले सस्पेन्स कथामा निर्माण भएको […]

‘पर्व’को भव्य प्रियिमर, हेर्नेले भने-‘उत्कृष्ट प्रस्तुती, तर मुटु दह्रो बनाएर जानुहोस्’

‘काले दाई काले दाई’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘पर्व’को काठमाण्डौको बिग मुभिजमा भव्य प्रिमियर गरिएको छ । जेठ १२ गते शुक्रबारबाट रिलिज हुने यो चलचित्रको प्रिमियरमा ५ सय अतिथीलाई निमन्त्रणा गरिएको थियो । जसले गर्दा, बेलुकी साढे ५ बजेसँगै बीग मुभिजमा चलचित्रकर्मी, पत्रकार, व्यवसायीहरुको भीड लागेको थियो । टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले […]

‘काले दाइ’मा आइटम नगर्दा दुःखी छैन, बिहे गर्ने योजना छैनः नम्रता श्रेष्ठ

जेठ १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीत अहिले निकै चर्चामा छ । युटुबमा १ करोड भन्दा बढी दर्शक पाएको यो गीतलाई अधिकांश नेपालीले रुचाएका छन् । यो गीतमा चलचित्रकी नायिका माला लिम्बुले आइटम नृत्य गरेकी छिन् । यही गीतका कारण मालाले अहिले सर्वाधिक चर्चा पनि पाइरहेकी छिन् […]

‘काले दाइ’ पछि ‘पर्व’ ट्रेलरको चर्चा, ट्रेन्डिङको पहिलो स्थान कब्जा

जेठ १२ गतेबाट देशभरका हलमा एकसाथ रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘पर्व’को ट्रेलरले अहिले युटुबमा हंगामा मच्चाएको छ । सार्वजनिक भएको २ दिनपछि चलचित्रको ट्रेलरले नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थान कब्जा गरेको छ । निर्देशक दिनेश राउतले भने-‘नेपाल ट्रेन्डिङमा नम्बर १ को स्थानमा पुग्दा खुशी त लागेको छ नै । मलाई त्यो भन्दा पनि […]

‘फ्रेस फेस’: ‘म बोल्ड छैन, तर निकै चुलबुले छु’: जेविका कार्की(भिडियो)

नेपाली चलचित्र क्षेत्रमा राम्रो कलाकार बन्ने सोचका साथ आएकी कलाकार हुन्, जेबिका कार्की । जेबिकाले अभिनय गरेको चलचित्र ‘पर्व’ जेठ १२ गतेबाट रिलिज हुँदैछ । उनले चलचित्र ‘जन्मभूमि’बाट रजतपटमा डेब्यू गरेकी हुन् । उनी, अभिनित अर्को चलचित्र ‘कारखाना’ प्रदर्शनका लागि तयार भएको छ । जेविकासँग गरिएको ‘फ्रेस फेस’ कुराकानीको भिडियो यहाँ हेर्नुहोस्ः चलचित्र ‘पर्व’मा नम्रता […]

हट माला मिडियासँग किन भाग्दैछिन् ?

चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतबाट मोडल तथा नायिका माला लिम्बुलाई दर्शकले चिन्ने मौका पाए । हुनत, उनको चर्चा भन्दा बढी गीतको चर्चा भैरहेको छ । ‘वन वे’ चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेकी माला यो क्षेत्रमा जम्ने कोशिशमा त छिन्, तर सफलता त्यती पाएकी छैनन् । उनलाई दर्शकले म्यूजिक भिडियो र चलचित्रको […]

नम्रता र कोशिशको ‘पर्व’ अब जेठमा, ‘काले दाई’ले मच्चाउँदैछ हंगामा

यतिबेला, एउटा गीत निकै हिट छ । ‘काले दाई काले दाई’ बोलको गीतले युटुबमा ५० लाख भन्दा बढी दर्शकको साथ पाइसकेको छ । पार्टी, बिहेदेखि हरेक चाडपर्वमा समेत यहि गीत बजेको छ । यो गीत चलचित्र ‘पर्व’को हो । दिनेश राउतले निर्देशन गरेको यो चलचित्रको ‘काले दाई काले दाई’ बोलको गीतमा चलचित्रकी मुख्य नायिका माला […]

मालाको नजरमा केटाहरु ‘गधा जस्ता’, सलमानसँग मात्र आइटम गीत गर्ने

यतिबेला मोडल तथा नायिका माला लिम्बुको चर्चा नेपाली चलचित्र बजारमा राम्रै छ । विशेषगरि, चलचित्र ‘पर्व’को ‘काले दाई काले दाई’ बोलको गीतका कारण उनको चर्चा खुबै छ । उनै, नायिका लिम्बुले केटाहरु ‘गधा’ जस्तो लाग्ने बताएकी छिन् । ‘शुक्रबार साप्ताहिक’मा दिएको इन्टरभ्यूमा मालाले भनेकी छिन्-‘मलाई त केटाहरु गधाजस्ता लाग्छन् । कस्तोलाई छान्ने छान्ने ? जस्तो […]

‘पर्व’मा आक्रामक र मायालु नम्रता

कुनै एक पर्वमा घटेको घटना र त्यसपछि उत्पन्न भएको घटनाक्रमलाई सस्पेन्स शैलीमा निर्माण गरिएको चलचित्र ‘पर्व’को केहि तस्बिर सार्वजनिक भएका छन् । पहिलो पटक सार्वजनिक गरिएका तस्बिरमा चलचित्रकी मुख्य नायिका नम्रता श्रेष्ठ कतै आक्रामक त कतै मायालु देखिएकी छिन् । चलचित्रमा समावेश ‘काले दाई काले’ बोलको गीतले अहिले दर्शक तथा श्रोतामाझ हंगामा मच्चाइरहेको छ । […]

युटुबमा ‘काले दाई’ हिट, माला चलिन् कि निश्चल ?

अहिले कुनै पनि कलाकार, गायक, गायिका, निर्देशकको सफलताको मापन गर्ने आधार सामाजिक संजाललाई मानिने गरिन्छ । चलचित्रमा काम गर्ने कलाकारको सफलता बक्स अफिसमा पनि मापन हुन्छ । तर, सोहि चलचित्रको गीतसंगीतको सफलता युटुबमा पाएको दर्शक अनुसार पनि हुने गरेको छ । ‘सुर्के थैली, पूर्व पश्चिम रेल, ठमेल बजार, साइली’ जस्ता गीतको लोकप्रियता युटुबमा पाएको दर्शकको […]

जब ‘काले काले’ भन्दै हट मालासँग नाचे निश्चल(फोटो फिचरसहित)

आजबाट छायांकन सुरु गरिएको चलचित्र ‘पर्व’को एक आइटम गीतमा मोडल माला लिम्बुले निर्देशक निश्चल बस्नेतसँग कम्मर मर्काएकी छिन् । ‘काले काले’ बोलको गीतमा माला र निश्चलको आइटम नृत्य समावेश छ । माला चलचित्रको मुख्य भूमिकामा छिन् भने निश्चललाई दर्शकले यहि आइटम गीतमा मात्र देख्न सक्नेछन् । सुवास गिरी र निकिता पौडेलको लगानीमा आजबाट छायांकन सुरु […]

दसैंका राम्रा र नराम्रा पक्ष के होलान् ? नेपाली कलाकारको धारणा

  दसैं नेपालीहरुको घर-घरमा प्रवेश गरिसकेको छ । दसैं नेपालीहरुको महान् र ठूलो पर्व पनि हो । जसले गर्दा यसका रमाइला कुराहरु धेरै छन् । हामीले नेपाली चलचित्र र सांगीतिक क्षेत्रका केही कलाकारलाई दसैंको रमाइला र नरमाइला पक्ष के-के होलान् भनेर सोधेका छौं । केकी अधिकारी (नायिका) मलाई दसैं पर्व भन्ने वित्तिकै आफैमा रमाइलो लाग्छ […]

जब ‘नक्कली नानी’ बनिन् हट माला(भिडियो)

चलचित्र क्षेत्रमा आएको केही बर्षमा पनि मोडल तथा कलाकार माला लिम्बुका लागि आशातित सफलता मिलेको छैन । ‘वेन वे’को असफलताले खुम्चिएको उनको करिअर माथि आउन त्यती सजिलो छैन । अभिनयमा देखिएको कमजोरीले पनि उनलाई लिन चाहेर पनि धेरै निर्माताले मन खुम्च्याएको पाइन्छ । सायद, यसैले पनि होला उनले आफ्नो यात्रालाई म्यूजिक भिडियोतर्फ मोडेकी छिन् । […]

उत्कृष्ट मोडलमा केकीदेखि मालासम्म(पूर्ण सूचिसहित)

पहिलो पटक आयोजना हुन लागेको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’का लागि नोमिनेशनमा पर्न सफल गीतसंगीत र कलाकारको नाम सार्वजनिक गरिएको छ । विभिन्न १८ विधामा अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्थाका प्रमुख मनोज केसीले जानकारी दिए । संचारकर्मी भरत शाक्य नेतृत्वको जुरीले १८ विधामा पर्न सफल गीत र कलाकारको नाम सार्वजनिक गरेको हो । संगिक्षा फिल्मस् […]