Comments Add Comment

मेलम्ची आयोजना

List Grid
मेलम्चीमा अझै सीएमसीको बाटो हेर्दै सरकार

२ फागुन, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणमा अझै इटालियन ठेकेदार सिएमसीलाई फर्काउने पहल गरेको छ । काम अन्तिम चरणमा पुग्दा सीएमसीसँगको ठेक्का रद्द भए पनि फेरि फर्काउन पहल भइरहेको खानेपानीमन्त्री विना मगरले बताएकी छन् । बिहीबार संसदको अर्थ समितिमा मन्त्री मगरले सीएमसी फर्किएसम्म अर्को विकल्पमा नजाने बताइन् । ‘हामीसँग दुई विकल्प छन्, एउटा […]

११ महिनामा मेलम्चीमा नसोचेको प्रगति : मन्त्रालय

२९ माघ, काठमाडौं । खानेपानी मन्त्रालयले एक वर्षको अवधिमा साना-ठूला गरी ५ सय भन्दा बढी खानेपानीका आयोजना भएको जनाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठनको एक वर्ष पुग्नै लाग्दा मन्त्रालयले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको हो । चैत २ गतेदेखि मन्त्री बिना मगरले मन्त्रालय सम्हालेयता पछिल्लो ११ महिनामा ५ सय १८ वटा साना-ठूला […]

खानेपानी मन्त्रालयले भन्यो- ११ महिनामा मेलम्चीमा कसैले नसोचेको प्रगति

२९ माघ, काठमाडौं । खानेपानी मन्त्रालयले एक वर्षको अवधिमा साना-ठूला गरी ५ सय भन्दा बढी खानेपानीका आयोजना भएको जनाएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठनको एक वर्ष पुग्नै लाग्दा मन्त्रालयले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको हो । चैत २ गतेदेखि मन्त्री बिना मगरले मन्त्रालय सम्हालेयता पछिल्लो ११ महिनामा ५ सय १८ वटा साना-ठूला […]

मेलम्चीको समस्या समाधान गर्न सरकार संवेदनशील छः मन्त्री मगर

९ पुस, काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार संवेदनशील भएको भन्दै संयमित भएर लागिपर्ने बताएकी छन् । ‘मेलम्चीको समस्या समाधान गर्न सरकार संवेदनशील छ । यसको फाइदा अरु पक्षले लिन नपाओस् भन्नेमा पनि सरकार सचेत छ ।’ उनले भनिन् । विज्ञहरुको परामर्शको आधारमा आयोजनामा देखिएको समस्या समाधान गरिने मन्त्री […]

मेलम्ची आयोजनाको समस्या समाधान हुन्छः खानेपानीमन्त्री

४ पुस, काठमाडौं । खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या संयमित ढङ्गबाट समाधान गरिने बताएकी छन् । खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उनले भनिन्, ‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । मेलम्चीका कारण मन्त्रालयका अन्य आयोजना तथा कार्यक्रम भने प्रभावित हुने छैनन् ।’ देशैभरि आधारभूत खानेपानीको पहुँच पुर्‍याउन […]

मेलम्ची आयोजनाका हाकिम भन्छन्- इटालियन ठेकेदारविरुद्ध अदालत जान्छौं

३० जेठ, काठमाडौं । मेलम्ची खानेपानी आयोजना ठेकेदारविरुद्ध अदालत जाने तयारीमा जुटेको छ । कानुनी लडाइँ लड्न आयोजनालाई बोर्डले सैद्धान्तिक सहमति दिइसकेको छ । बोर्डको अध्यक्ष खानेपानी मन्त्रालयको सचिव हुने व्यवस्था छ । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा इटालीको निर्माण व्यवसायी कम्पनी सीएमसीले पाएको छ । सीएमसीले सन् २०१३ देखि काम सुरु गरेको थियो । […]

सिन्धुपाल्चोकबासीले भने ‘मेलम्ची हाम्री दुलही हुन्, छोरीलाई जस्तै माया गर्नुहोला’

२९ चैत, सिन्धुपाल्चोक । साढे २७ किलोमिटर लामो सुरुङमा ‘ब्रेक थ्रू’ भएपछि सिन्धुपाल्चोकबासीले मेलम्चीलाई ‘दुलही’ का रुपमा अन्माएर काठमाडौं पठाएको बताएका छन् । अन्तिम खण्ड सिन्धु-ग्यालथुङ खण्डको मंगलबार नै सुरुङ खनिसकिएको थियो । बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा यसलाई औपचारिकता दिइएको छ । उपराष्ट्रपति पुन र खानेपानीमन्त्री बिना मगर लगायतको टोलीले सिन्धुदेखि ग्याल्थुमसम्म साढे सात […]

‘मेलम्ची हाम्री दुलही हुन्, छोरीलाई जस्तै माया गर्नुहोला’