Comments Add Comment

मेलम्ची नगरपालिका

List Grid
उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

२० साउन, काठमाडौं । मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरमा नबस्न नगरवासीलाई आग्रह गरेको छ । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र वर्षाततको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ । नगर प्रमुख डम्बर अर्यालले जारी गरेको एक […]

मेलम्ची पहिरोबाट ५ शव निकालियो, दुई जनाको पहिचान

१९ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ । मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ । उनीहरु सबै […]

मेलम्ची नगरपालिकालाई समृद्ध बनाउने प्रदेश सरकारको योजना

१३ मंसिर, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाका कारण चर्चामा रहेको मेलम्ची नगरपालिकाको दीर्घकालीन सोच २०९० अघि सारिएको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको अगुवाइमा भएको कार्यक्रममा सामाजिक विकासमन्त्री युवराज दुलालले मेलम्ची नगरपालिकालाई समृद्ध बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेका हुन् । ‘मेलम्ची खानेपानी आयोजनाका कारण पनि मेलम्ची नगरपालिका सहित आसपासका गाउँपालिका चर्चामा छ,’ […]