Comments Add Comment

मोहनचन्द्र अधिकारी

List Grid
झापा आन्दोलनका दुई अगुवाको निष्कर्ष : ओली र नेपालले छाडेर नयाँ नेतृत्व ल्याउनुपर्छ

८ साउन, काठमाडौं । कम्युनिष्ट आन्दोलनका दुई अगुवा मोहनचन्द्र अधिकारी र राधाकृष्ण मैनालीबीच भेटवार्ता भएको छ । अधिकारीलाई भेट्न मैनाली शुक्रबार उनको निवासमा पुगेका थिए । मैनालीका अनुसार अधिकारीले आत्मसंस्मरण लेख्न सुरु गरेका र त्यसको लागि सम्झना साटासाट गर्न पारिवारिक भेटघाट गरिएको हो । ‘उहाँले एउटा मेमोरी लेख्दै हुनुहुँदो रहेछ । भेटमा हामीले उक्त पुस्तकका […]

राजावादी मञ्चबाट एमाले नेता मोहनचन्द्रले भने- हिन्दूराज्य फिर्ता गर

२८ माघ, काठमाडौं । सक्रिय राजनीतिबाट टाढा रहेर लामो समयदेखि गुमनाम जीवन बाँचिरहेका छन्- झापा आन्दोलनका अगुवा मोहनचन्द्र अधिकारी । नेपालका नेल्सन मण्डेला भनेर चिनिने यी भेट्रान एमाले नेता बिहीबार एउटा सार्वजनिक कार्यक्रममा राजावादी स्वरुपमा प्रकट भए । राजतन्त्रविरुद्धको लडाईमा १७ वर्ष जेलजीवन व्यतीत गरेका अधिकारी विहीबार राजावादीहरुको भेलामा सहभागी हुन पुगेका थिए । त्यहाँ […]