Comments Add Comment

म्यारियट होटल

List Grid
म्यारियट होटलले मनायो आफ्नो दोस्रो वार्षिकोत्सव

६ वैशाख, काठमाडौं । काठमाडौं म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । स्वदेशी तथा विदेशी यात्रुहरुका लागि उत्तम आतिथ्य प्रदान गर्दै आइरहेको होटलले आइतबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा होटलका जेनरल म्यानेजर फाबियन मार्टिनेजले भने, ‘उत्तम सेवा प्रदान गर्ने क्रममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौं । यो लक्ष्य हासिल […]

म्यारियट होटलको पूर्वीय मेडीटेरियन रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा

१ वैशाख, काठमाडौं । म्यारियट होटलको पूर्वीय मेडीटेरियन रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा आएको छ । मंगलबारदेखि सञ्चालनमा आएको रेस्टुरेन्ट साँझ ४ बजेदेखि राति १० बजेसम्म खुल्ने कम्पनीले जानकारी दिएको छ । रेस्टुरेन्टमा आउने ग्राहकले अद्भूत खाना र इम्पेकेबल सेवाको अनुभव लिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ताहिना टेरेसबाट सूर्यास्तसँगै रमणीय प्राकृतिक दृश्य देख्न सकिन्छ […]