Comments Add Comment

राज कुन्द्रा

List Grid
पोर्नोग्राफी केसमा राजलाई मिल्यो जमानत, तर शहर छाड्न नपाउने

बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रालाई मुम्बइको अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । उनलाई ५० हजार जरिवान तिर्दै जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ । तर, राजले प्रहरीको अनुमतीविना मुम्बई शहर छाड्न भने पाउने छैनन् । राजलाई गिरफ्तार गरेपछि जुलाई २७ सम्म प्रहरीको नियन्त्रणमा राखिएको थियो । यसपछि, उनलाई […]

शिल्पाका पति राज कुन्द्रालाई १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति

१२ साउन, काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्ठीका पति तथा व्यवसायी राज कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो । उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको छ । […]

राज कुन्द्रा पक्राउ परेपछि शिल्पा लेख्छिन्–‘भाग्यमानी छु किनकी म जिउँदो छु’

बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्न भिडियो निर्माण र विक्री गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले आज अदालतमा पेश गर्दैछ । राज कुन्द्रा पक्राउ परेपछि उनकी श्रीमती नायिका शिल्पा सेट्टी सामाजिक संजालबाट टाढा थिइन् । उनले, रियालिटी शोको छायांकन समेत रद्द गरेकी थिइन् । उनै, शिल्पाले सामाजिक संजालमा एउटा पोष्ट गर्दै […]

राज कुन्द्रा : पोर्न भिडियोका लागि युवतीलाई यसरी फन्दामा पार्थे  

‘म फिल्मका लागि अन्तरंग एवं कामुक दृश्य, ओंठ चुम्ने, कम्मरभन्दा माथि पुरा नग्न दृश्य गर्नका लागि सहमति दिने घोषणा गर्छु । यो दृश्य मैले आफ्नो मर्जी अनुसार गरेकी हुँ । प्रोडक्सन हाउसको दबावमा आएर होइन ।’ यी पक्तीहरु त्यस सम्झौतापत्रको हो, जसमा राज कुन्द्रा पोर्नोग्राफी ¥याकेटमा संलग्न सबै युवतीलाई हस्ताक्षर गराउथे । यस ¥याकेटको भण्डाफोरपछि […]

राज कुन्द्राले मेरो प्राइभेट नम्बर लिक गरिदिएः पूनम पाण्डे

बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रा पोर्न भिडियो बनाउने र बेच्ने गरेको आरोपमा पक्राउ परेपछि उनका बिषयमा विभिन्न कलाकारहरुले मुख खोल्न थालेका छन् । केही बलिउड चलचित्रमा काम गरिसकेकी मोडल तथा नायिका पूनम पाण्डेले पनि राज कुन्द्राले आफ्नो शोषण गरेको खुलासा गरेकी छिन् । उनले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘राज कुन्द्रा […]

राज कुन्द्राको नालीबेली : नेपालबाट पश्मिना बेच्दै कसरी अर्बपति बने ?

पोर्न सामाग्री बनाउने र बिक्री गर्ने सुराक पाएसँगै राज कुन्द्रालाई जब मुम्बइमा प्रहरीले पक्राउ गर्‍यो, भारतीय मिडियामा ठूलो हलचल पैदा भयो । राज कुन्द्रा सामान्य व्यक्ति हुँदा हुन् त यो मुद्दा यति सनसनीपूर्ण बन्ने थिएन । किनभने उनको नामसँग बलिउड जोडिएको छ । अभिनेत्री शिल्पा शेट्टीको श्रीमान भएको नाताले पनि उनको यो कृत्यले तुफान ल्याएको […]