Comments Add Comment

रामनारायण बिडारी

List Grid
माननीयज्यू ! ९२ वर्षीया वृद्धाले पनि इन्जोय गरेर मुद्दा हालिन् ?

‘साबालकको रेप (बलात्कार) त ९० प्रतिशत रेप नै होइन । उमेर पुगेका व्यक्तिले रेप भयो भन्छ भने ९० प्रतिशत होइन, १० प्रतिशत हुनसक्छ । सहमतिमा इन्जोय (मज्जा लिने) गर्ने, कुरा नमिलेपछि मुद्दा लगाइदिने ।’ यो भनाइ मानसिक रुपमा अस्थिर वा सार्वजनिक परिचय नभएका कुनै सामान्य व्यक्तिले आफ्ना साथीभाइबीच गरेको मजाक नभई राष्ट्रिय सभा सदस्य रामनारायण […]

ट्रक भाडामा लिएर सरकारले नै गाउँको तरकारी ल्याउनुपर्छ : बिडारी

७ जेठ, काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले किसानले उब्जाएको तरकारी सरकारले किनिदिनुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले एक हजार भन्दा बढी ट्रक भाडामा लिएर किसानले उत्पादन गरेका फलफूल, तरकारी शहरमा ल्याएर बेच्नुपर्ने बताएका हुन् । ‘ट्रकहरु मजाले बसिरहेका छन् । जनताले पैसा तिरेर खाने हो, गाउँ गाउँमा गएर तरकारी फलफूल जे जे […]

रामनारायण बिडारी भन्छन्- म डराएँ, अब बैठक राख्दिनँ

१ जेठ, काठमाडौं । संसदको विषयगत समितिका बैठक दिनहुँजसो बसिरहेका छन् । बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी विभिन्न ६ वटा विषयगत समितिका बैठक बस्दैछन् । संघीय संसद सचिवालयले संसद बैठकमा सहभागी हुनेहरूका लागि आचारसंहिता बनाएर लागू गरेको छ । साबुन पानीले हात धुनुपर्ने, ज्वरो परीक्षण गरेर मात्रै प्रवेश गर्नुपर्ने, सामाजिक दुरी कायम गरेर राखिएका […]

राष्ट्रियसभा सदस्य भन्छन्–सडकमा नाङ्गिनेहरु नेपाली होइनन्, नेपाल बिरोधी हुन्

४ भदौ, काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले सडकमा नाङ्गै प्रदर्शनमा उत्रनेहरु नेपाली नै नभएको अभिव्यक्ति दिएका छन् । राष्ट्रियसभामा सोमबार कानूनमन्त्री भानुभक्त ढकालले पेस गरेको अपराध पीडित संरक्षण विधेयक २०७५ माथिको छलफलका कममा उनीहरुले माइतीघर मण्डलामा र सडकमा नग्न प्रदर्शन गर्नु सोभनीय नभएको बताएका हुन् । सदस्य रामनारायण बिंडारीले नेपाली समाज बिकृत हुँदै गइरहेको र संसारमा […]

म सत्तापक्षको सांसद हुँ, ढाँट्न सक्दिँन !

विचार-व्यवहार-इमान्दारिताले मान्छे बलियो हुन सक्छ । यस्ता बलिया मान्छेहरु सरकार र भूकम्पवाट क्षतिको पुननिर्माण प्राधिकारणमा चाहिने हो । त्यो भएन । त्यसैले प्राधिकरणले नवनिर्माण, पुनर्निर्माण साथै जनतालाई सहयोग र सुविधा आवश्यकतानुसार गर्न सकेन । म सत्तापक्षको सांसद भए पनि झूठ बोल्न सक्दिँन । प्राधिकरणको काम ठीकसँग भएको छैन । मकवानपुरमा अझै १० हजार र १५ […]