Comments Add Comment

रीश्मा गुरुङ

List Grid
यी हुन् यो वर्ष बिहे गर्ने कलाकार

यो वर्ष नेपाली चलचित्रका लागि सुखद रहेन । चलचित्रको रिलिज संख्या कम भए भने व्यापारिक रुपमा पनि नेपाली चलचित्र कमजोर रहे । दर्शकको मन जित्न केही चलचित्र मात्र सफल रहे । यो वर्ष नेपाली चलचित्रका केही कलाकारले विवाह गरे । नायिका दीपिका प्रसाईंदेखि आँचल शर्मासम्मले यसै वर्ष विवाह गरेका हुन् । नायिका दीपिका प्रसाईंले निर्देशक […]

रीश्मा गुरुङले बिहे गरिन्

चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित कलाकार रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् । रीश्माको बिहेमा चलचित्रकर्मीको उपस्थिती थिएन । रीश्माले केही समय अगाडि अनलाइनखबरसँगको कुराकानीमा चलचित्र क्षेत्र छाड्ने संकेत गरेकी थिइन् । उनी, चलचित्र ‘कबड्डी ४’मा भने […]

मेलिनाको गीतमा रीश्माको मोडलिङ

नायिका रीश्मा गुरुङले मोडलिङ गरेको पहिलो म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ‘लेक फूल्ने’ बोलको गीतको म्यूजिक भिडियोमा रीश्माले कोरियोग्राफर गम्भिर बिष्टसँग पर्दा शेयर गरेकी छिन् । ‘कबड्डी र कबड्डी कबड्डी’मा अभिनय गरेकी रीश्मा चलचित्र क्षेत्रमा पनि चर्चामा छिन् । यो भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । ‘मेलिना’ एल्बममा समावेश गीतमा मेलिना राइको स्वर, […]

‘झुम्की’ ट्रेलरमा सरप्राइज निश्चल, दयाहाङ प्रहरी

चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज ७ गते रिलिज हुने यो चलचित्रको ट्रेलरमा केही सरप्राइज पाटाहरु छन् भने केही रोचक कुराहरु छन् । अपिल बिष्टले निर्देशन गरेको चलचित्रको ट्रेलरमा निर्देशक निश्चल बस्नेत सरप्राइजको रुपमा देखिएका छन् । उनलाई आर्मीको भूमिकामा चलचित्रमा देख्न सकिनेछ । नायक दयाहाङ राइलाई प्रहरीको भूमिकामा देखाइएको छ । चलचित्रको […]