Comments Add Comment

रुपन्देही सुपर लिग

List Grid
रुपन्देही सुपर लिगको उपाधि वेष्टर्नलाई

१ चैत, बुटवल । वेष्टर्न क्रिकेट क्लब बुटवलले रुपन्देही सुपर लिगको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न फाइनलमा न्यू होराइजन क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वेष्टर्नले उपाधि जितेको हो । जितसँगै उसले नगद ८० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको न्यू होराइजनले ४० हजार रुपैयाँ […]

वेष्टर्न क्रिकेट क्लब रुपन्देही सुपर लिगको फाइनलमा

२७ फागुन, बुटवल । वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ५ रनले पराजित गर्दै वेष्टर्न क्रिकेट क्लब बुटवल फाइनलमा पुगेको हो । अब वेष्टर्नले उपाधिका लागि शनिबार न्यू होराइजन क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको […]

रुपन्देही सुपर लिगमा वेष्टर्न क्रिकेट क्लब विजयी

२० फागुन, बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न डिभिजन ‘ए’को खेलमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेस्टर्नले देवदह क्रिकेट युनिटलाई १३६ रनले फराकिलो अन्तरले पराजित गरेको हो । हारसँगै देवदह भने रेलिगेसनमा परेर ‘ए’ बाट ‘बी’ डिभिजनमा घटुवा भएको छ । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा […]

रुपन्देही सुपर लिगमा एमसीसी क्रिकेट क्लब विजयी

११ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सुरु भएको डिभिजन ‘ए’को खेलमा एमसीसी क्लबले विजयी सुरुवात गरेको छ । एमसीसीले सैनामैना क्रिकेट क्लबलाई १०८ रनको भारी अन्तरले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १९२ रनको योगफल बनायो । […]

रुपन्देही सुपर लिगमा वेष्टर्न क्रिकेट क्लब विजयी

७ फागुन,बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । शुक्रबार भएको डिभिजन ‘बी’को खेलमा वेष्टर्नले बुटवल युथलाई १० विकेटले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको बुटवल युथले निर्धारित ५० ओभरको खेलमा २६.१ ओभर खेल्दै सबै विकेट गुमाएर ५४ रनमै समेटियो । उसका […]

रुपन्देही सुपर लिगमा बुटवल राइनोज विजयी

५ फागुन,बुटवल । रुपन्देहीको भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको डिभिजन ‘बी’को खेलमा बुटवल राइनोज विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै बुटवल राइनोज डिभिजन ‘ए’ मा प्रवेश गरेको हो । सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ४१.४ ओभरमा सबै विकेट गुमाउँदै […]

रुपन्देही सुपर लिगमा ज्ञानोदय विजयी

३ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको डिभिजन ‘बी’को खेलमा ज्ञानोदय क्रिकेट क्लब विजयी भएको छ । ज्ञानोदयले शंकरनगर क्रिकेट क्लबलाई २८ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको ज्ञानोदयले निर्धारित ५० ओभरको खेलमा ३३.३ ओभरमा अलआउट हुँदै १३० रन बनायो । उसका लागि महेश रानाले […]

रुपन्देही सुपरलिग क्रिकेटमा सैनामैना डिभिजन एमा प्रवेश

२ फागुन, बुटवल । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको डिभिजन (बी) को खेलमा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । प्रोफेसनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गर्दै सैनामैना डिभिजन (ए) मा बढुवा भएको छ । टस जितेर ब्याटिङमा आएको प्रोफेसनलले निर्धारित ४३ ओभरको खेलमा २९.२ ओभरमा अलआउट हुँदै ९१ रन मात्रै […]