Comments Add Comment

रोग प्रतिरोधात्मक

List Grid
कसरी बढाउने शरीरको रोग प्रतिरोधात्मक क्षमता ?

सक्रिय जीवनशैली यसको पहिलो सर्त हो । तपाईंको दैनिकी जति सक्रिय छ उत्तिनै शरीर निरोगी हुन्छ । विहान उठेदेखि केही न केही यस्तो गतिविधी गरिरहनुहोस्, जसले शरीरलाई चलामान बनाइरहोस् । एकै ठाउँ लामो समय बस्ने वा आरमसाथ जीवन विताउनेहरुको शरीर कमजोर हन्छ । अझ राम्रो काइदा त के भने विहान उठेपछि योग, प्राणायम, व्यायामबाट शरीरको […]

नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेकै हुँ : प्रधानमन्त्री

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको कारोनाविरुद्ध रोग प्रतिरोधी क्षमता बलियो छ भन्ने आफ्नो दाबी वैज्ञानिक भएको बताएका छन् । प्रधानमन्त्री कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘नेपालीहरुको रोग प्रतिरोध क्षमता राम्रो छ भनेर भर्खरै सुन्नु भयो मैले भनेको । नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्नेमा चुनौती दिन […]

 यी खानेकुरा जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ     

तपाईं आफ्नो दैनिक खानामा दही समावेश गर्नुहुन्छ ? लसुन नि ? यसमा पक्कै पनि तपाईंको जवाफ सकारात्मक आउनेछ। लसुन त हाम्रो खानाको अभिन्न हिस्सा नै भयो । तरकारीमा लसुन नभई हुन्न । त्यसैले त यो भान्सामा अनिवार्य हुनेगर्छ । तपाईंलाई हेक्का हुनुपर्छ, दही स्वादिलो मात्र होइन अत्यन्तै लाभदायक पनि हुन्छ। खासगरी पेटको लागि दही सेवन […]

रोग प्रतिरोधात्मक क्षमता र औषधिजन्य वनस्पति

सामान्य भाषामा कुनै पनि रोगसँग लड्ने शरीरको स्वाभाविक क्षमतालाई रोगप्रतिरोधी क्षमता भनिन्छ । रोगको प्रतिरोध गर्न शरीरको बाह्य आवरण अर्थात छाला, आन्तरिक आवरण म्यूकस मेमब्रेन, श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात एन्टिबडि, शरीरमा रहेका लिम्फ्वाइड तन्तुहरु आदि मार्फत कार्य गर्दछ । यिनीहरु पनि इम्यून सिस्टमका उदाहरण हुन् । शरीरले सकभर कुनै पनि […]