Comments Add Comment

लिदी

List Grid
लिदीवासीलाई स्थानान्तरण गर्न समिति गठन

५ भदौ, काठमाडौं । गत हप्ताको पहिरोमा परेर ठूलो जनधनको क्षति भएको सिन्धुपाल्चोकको लिदीवासीलाई स्थानान्तरण गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा सम्बन्धित स्थानीय तहको प्रमुख वा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, पुनर्निर्माण प्राधिकरणका जिल्ला प्रमुख र जिल्लास्थित वन, भू तथा जलाधार, भवन, […]