Comments Add Comment

लिलाम

List Grid
साढे चार करोड रुपैयाँमा बिक्री भएको यो हो दुनियाकै महँगो ब्याग

काठमाडौं । पछिल्ला वर्षहरुमा विश्वका विभिन्न देशमा अनेक खालका लिलाम बढाबढको आयोजना हुने गर्दछन् । विभिन्न लिलाम घरहरुले यस्तो लिलामीको आयोजना गर्दछन् जहाँ विभिन्न ऐतिहासिक, पुरातात्विक तथा बहुमूल्य वस्तुहरुको बिक्री हुन्छ । सन् २०१७ मा लण्डनमा भएको यस्तै एउटा लिलामीका क्रममा एउटा ब्याग झण्डै साढे ४ करोड रुपैयाँ मूल्यमा बिकेको थियो । उक्त ब्यागले विश्वका […]